स्वीन्डनका तामाङहरुले ल्होछार मनाए
जयराम रुम्बा स्वीन्डन । स्वीन्डन र आसपास बसोबास गर्ने तामाङहरुले ल्होछार तथा भेटघाट कार्यक्रम भव्यताका साथ मनाएका छन् । यही जनवरी ११ तारिख शनिबार स्वीन्डनको वर्ल्ड टाउनस्थित राफा क्लबको हलमा तामाङहरुले ल्होछार तथा भेटघाट कार्यक्रम
