नेपालीद्वारा डाइबिटिज यूके बेजिङस्टोकको सहयोगार्थ च्यारिटी
एटा संवाददाता लन्डन । बेलायतमा बसोबासरत नेपालीहरुले आफ्नो मातृभूमिको लागिमात्र नभएर आफू बसेको ठाउँका लागि पनि विभिन्न च्यारिटी सञ्चालन गर्ने गरेका छन् । यसै सिलसिलामा बेजिङस्टोकमा आफ्ना व्यवसाय सञ्चालन गरेर बसेका शिवजी श्रेष्ठले नयाँ वर्षको