बेलायत

‘बेक्जिट वीथड्रल एग्रीमेन्ट’ भारी मतले अनुमोदन

लन्डन । बेलायत ईयू बहिर्गमनसम्बन्धी सम्झौता ‘बेक्जिट वीथड्रल एग्रीमेन्ट’ युरोपेली संसदले भारी मतले अनुमोदन गरेको छ । ब्रसेल्सको युरोपेली संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिए भने ४९ सांसद विरुद्धमा

तामाङ सोसाईटी यूकेले विविध सांस्कृतिक कार्यक्रमका साथ सोनाम ल्होसार मनायो

गायक राजु लामाको स्वरमा झुमे दर्शक नगेन्द्रराज नेम्वाङ अल्डरसट । तामाङ सोसाईटी यूकेले मौलिक एवं सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होछार विविध कार्यक्रमका साथ मनाएको छ । गत २५ जनवरी शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा बेलायतका

रस्मुर बरो र गोर्खा नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिदै

एटा संवाददाता अल्डरसट । रस्मुर बरो काउन्सिल र गोर्खा नगरपालिकाबीच औपचारिक कार्यक्रमका साथ भगिनी सम्बन्ध गाँसिने भएको छ । आउने ३० जनवरीका साँझ साढे ६ बजे रस्मुर बरो काउन्सिलको कार्यालयमा बरो काउन्सिल र नगरपालिकाबीचको भगिनी

शिव कल्चरलमा हथ योगा प्रारम्भ

अल्डरसट । अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर भवनमा गत आइतबार २६ जनवरी बिहानबाट हथ योगा प्रारम्भ भएको छ । बिहान ९:१५ बजेदेखि सुरु भएको योगालाई ओकिङ्घकी योग प्रशिक्षक अर्चना थापाले प्रशिक्षण गराएकी थिइन् ।

रस्मुरमा क्रियाशील हुँदै गोर्खा चौतारी

लन्डन । बेलायतको अल्डरसट र फार्नबरो इलाकामा बसोबास गर्ने आफ्ना नातेदारबाट टाढा रहेका पाकापुस्ता भूतपूर्व सैनिक र उनीहरुका परिवारहरु रमाउने ठाउँ हो, गोर्खा चौतारी अल्डरसट । मे २०१८ देखि प्रत्येक मंगलबार दिउँसो १२ देखि ३

स्थानीय प्रहरीमा भर्ना खुल्यो

एटा संवाददाता अल्डरसट । हम्पसायर कन्स्टबुलरीले नयाँ प्रहरी भर्ना गर्ने जनाएको छ । आउने ८ फेबु्रअरीका बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अल्डरसटस्थित प्रिन्सेस हलमा भर्ना खोलिएको हो । इच्छुक महानुभावहरुले सो दिन उपस्थित हुनका

बाँसुरी समूह यूके दूतावाससम्म

सेमन्त राई २२ फेब्रुअरी, सन् २०१७ मा ‘बाँसुरी चौतारी बेलायत’ खडा भएयता लगातार हामी समूहमा रमाइरहेका छौं । साथीहरुको अनवरत साथ र सहयोगले ७ जुलाई, सन् २०१८ का दिन अल्डरसटको एम्पायर हलमा ‘बाँसुरी समुह यूके’

डायमन्ड बुद्धिस्ट सेन्टरको तेस्रो वार्षिक साधारणसभा

लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेस्रो वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । १९ जनवरीको दिन प्लमस्टिड, लन्डनस्थित चौतारी रेस्टुरेन्टमा बुद्धिस्ट सेन्टरको वार्षिक साधारण सभा सम्पन्न भएको हो । साउथईस्ट लन्डन क्षेत्रमा नेपाली

आदिवासी अधिकार सुनिश्चित गर्न संघर्ष जारी राख्नुपर्ने : नेफिन यूके

आसफोर्ड (बेलायत) । नेपालको संविधान अझै पनि त्रुटिपूर्ण रहेको भन्दै आदिवासी जनजाति समुदायको अधिकारका लागि संंघर्ष जारी राख्नुपर्ने नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले बताएको छ । पहिचानलाई संवैधानिक हिसाबले सुनिश्चित गर्न संविधान संशोधन गर्नुपर्ने नेफिन यूकेको

बेलायतमा ‘मि न्होर्बै ट’ प्रदर्शन

एटा संवाददाता लन्डन । गुरुङहरुको कला र संस्कृतिमा आधारित ‘मि न्होर्बै टÚ (आँखाभित्रको पूmल) नामक गुरुङ भाषाको चलचित्र प्रदर्शन भएको छ । गत २६ जनवरी आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सो चलचित्र प्रदर्शन गरिएको हो । पछिल्लो समय

नेपाल र इंग्ल्यान्डको ‘सी’ टिमबीच मैत्रीपूर्ण फुटबल, पहिलो खेल अल्डरसट एफसीको मैदानमा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ । नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागी जनाउने र आयोजना

एनआरएनए यूकेका निर्वाचन आयुक्तहरु सम्मानित

एटा संवाददाता लण्डन । एनआरएनए यूकेले केहि महिनाअघि सम्पन्न निर्वाचनका आयुक्तहरुलाई सम्मान गरेको छ । निवर्तमान र वर्तमान कार्यसमितिका तर्फबाट संयुक्त रुपमा शुक्रबार १७ जनवरी सांझ फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई

error: Content is protected !!