बेलायतमा ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारीमा जुट्यो तमु धीं यूके
लन्डन १४ नोभेम्बर २०२५ । तमु धीं यूकेले यस वर्षको ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी थालेको छ । आगामी डिसेम्बर २७ तारिख शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने ल्होछार कार्यक्रमको तयारी सुरु भएको








