
बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरूबीच एकता
लन्डन ३ फेब्रअरी २०२६ । बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरू बीच एकता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युके, माधवकुमार नेपाल नेतृत्वको पूर्व एकीकृत समाजवादी पार्टी निकट










