बेलायत

नेपाली एलायन्स, ग्रिनविच र बेक्स्लीद्वारा स्थानीय निर्वाचनका लागि सम्भावित ६ उम्मेदवार पहिचान

लन्डन २३ जनवरी २०२६ । नेपाली एलायन्स, ग्रिनविच र बेक्स्लीले आगामी मेमा हुने स्थानीय निर्वाचनका लागि सम्भावित ६ उम्मेदवारहरुको पहिचान गरेको छ । हालै बसेको बैठकले दासुराम पाण्डे – चार्लटन क्षेत्र, टम अधिकारी – उल्विच

बेलायतमा क्यूओजीएलआरका भूपू लाहुरेहरु बने नेपाली ड्राइभिङ इक्जामिनर

लन्डन २१ जनवरी २०२६ । बेलायतमा क्यूओजीएलआरका भूपू लाहुरेहरु नेपाली ड्राइभिङ इक्जामिनर बनेका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमन सँगसँगै क्यूओजीएलआरका भूपू गोर्खाज् (डिफेन्स ड्राइभिङ इक्जामिनर) हरुले सिभिल क्षेत्रमा कारको ड्राइभिङ टेस्ट लिन

ग्रीनवीच भलिबल क्लबको अध्यक्षमा ठकुरी सर्वसम्मत चयन

लन्डन २१ जनवरी २०२६ । ग्रीनवीच भलिबल क्लबको अध्यक्षमा उमेश चन्द ठकुरी चयन भएका छन् । बेलायतको प्लमस्टिडमा आइतबार सम्पन्न क्लबको तेस्रो अधिवेशनले ठकुरीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

तमु समाज युकेको ल्होछार समीक्षा बैठक : प्रदेश सांसद पञ्चराम गुरुङलाई स्वागत एवं सम्मान

शिब कुमार गुरुङ लन्डन २० जनवरी २०२६ । तमु समाज युकेद्वारा आयोजित ल्होछार समीक्षा बैठक तथा नेपालबाट बेलायत भ्रमणमा आएका गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङको भव्य स्वागत तथा सम्मान गरिएको छ । १८ जनवरी

यसरी मनाइयो बेलायतमा कक्फेक्वा तङनाम र कुसङ् येले तङ्बे ५०८६

लन्डन २० जनवरी २०२६ । बेलायतमा कक्फेक्वा तङनाम र कुसङ् येले तङ्बे ५०८६ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ युके कोल्चेस्टर शाखाले विविध कार्यक्रमसहित तङनाम र कुसङ् येले तङ्बे ५०८६ मनाइएको हो । किरात याक्थुङ

बेलायतको अल्डरसटमा नेपाली दूतावासको राहदानी तथा कन्सुलर घुम्ती शिविर सम्पन्न

लन्डन १९ जनवरी २०२६ । नेपालीहरुको बाहुल्यता रहेको बेलायतको अल्डरसटमा राहदानी तथा कन्सुलर घुम्ती शिविर सम्पन्न गरिएको छ । नेपाली राजदूतावास लन्डनले ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई लक्षित गर्दै शनिबार १७ जनवरीमा अल्डरसटस्थित शिव कल्चरल

तमु लम परिवार यूकेको आगामी अक्टोबर १० मा बृहत् भेला तथा भेटघाट हुने

लन्डन १७ जनवरी २०२६ । तमु लम परिवार यूकेको आगामी अक्टोबर १० मा बृहत् भेला तथा भेटघाट (पार्टी) हुने भएको छ । संस्थाको हालै बसेको बैठकले भेला तथा भेटघाटबाररे निर्णय गरेको अध्यक्ष रामचन्द्र गुरुङले जानकारी

गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC), अल्डरसटमा एउटा रिसेप्सेनिस्ट कर्मचारीको अवास्यक

बेलायत – गोर्खा वेलफेयर ट्रष्टका प्राबिधिक अधिकृत मेजर बिष्णु कुमार पुनले गोर्खा वेलफेयर एडभाइस सेन्टर (GWAC), अल्डरसटमा एउटा रिसेप्सेनिस्ट कर्मचारीको अवास्यक रहेको हुँदा एउटा सूचना जारी गर्नु भएको छ। सो सूचना यस तल राखिएको छ।

गोरे र दिलमतीको माया प्रेम

चिम्खोले काईला – बेलायत माघे सकरातीको रमझमले चिमखोला गाउँ निकै लोभलाग्दो देखिएको छ। रातो माटो र सेतो कमेरोले लिपिएका घरहरू घाममा टल्किएका छन्। चिमखोला गाउँमा माघे सकराती मान्न आउने लाहुरेहरूको चहलपहल छ, तर गोरे (जो

किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक च्यारिटी डिनर ७ फेब्रुअरीमा

लन्डन १३ जनवरी २०२६ । किरात याक्थुङ चुम्लुङ युकेको वार्षिक च्यारिटी डिनर आगामी ७ फेब्रुअरीमा हुने भएको छ । अल्डरसटस्थित दल प्यालेस हलमा दिउँसो साढे १ बजेदेखि च्यारिटी डिनर हुने कियाचु युकेले जनाएको छ ।

बिनु गुरुङको नेतृत्वमा तमु लम परिवार यूके छोरी चेलीको कार्यसमिति गठन

लन्डन १३ जनवरी २०२६ । समाजसेवी बिनु गुरुङको नेतृत्वमा तमु लम परिवार यूके छोरी चेलीको कार्यसमिति गठन गरिएको छ । तमु लम परिवार यूकेको १० जनवरीमा सम्पन्न बैठकका अवसरमा छोरी चेलीको कार्यसमिति गठन गरिएको हो

error: Content is protected !!