बेलायत

१७औं गोर्खा कपको तयारी पूरा, १० हजार दर्शक जम्मा हुने अपेक्षा

एटा संवाददाता लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सो कुरा आयोजक तमुधिं यूकेले गत आइतबार १९ मे का दिन मिचेटस्थित तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा

मर्दिखोला समाजद्वारा वार्षिक भेटघाट कार्यक्रमको समीक्षा

मिलन तमु अल्डरसट । मर्दिखोला समाज यूकेले गत ११ मे का दिन सम्पन्न भएको वार्षिक भेटघाट कार्यक्रमको समीक्षा गरेको छ । गत आइतबार १९ मे का दिन फार्नबोरोमा आमा समूहको विशेष उपस्थितिमा सो समीक्षा बैठक

बिसीसी यूकेले विविध कार्यक्रमका साथ २५६३ औं बुद्ध जयन्ती मनायो

एटा संवाददाता अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बिसीसी) ले २५६३ औं बुद्ध जयन्ती धार्मिक पूजापाठ र प्रवचनसहित मनाएको छ । गत शनिबार १८ मे बिहान ९ बजेदेखि अल्डरसटस्थित बिसीसी गुम्बामा नेपालबाट आएका धर्म गुरु

बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमसाथ बुद्ध जयन्ती मनायो

एटा संवाददाता रेडिङ । बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमका वैशाख पूर्णिमा, शान्तिका अग्रदूत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाएको छ । गत १८ मे २०१९ (जेठ ४ गते शनिबार) का दिन रेडिङमा बुद्ध जयन्ती

चौथो वातावरण साहित्य गोष्ठी मनाइँदै

बिजय हितान लन्डन । आउँदो २ जुन आइतबारका दिन चौथो वातावरण साहित्य गोष्ठी हुने भएको छ । बेल्पाली साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा लन्डनको उलवीचमा गोष्ठी हुन लागेको हो । गोष्ठीमा बेलायतका लागि नेपाली राजदूत तथा

सफल बन्यो ‘निखिता स्वर्णिम साँझ’

एटा संवाददाता अल्डरसट । भारतको दार्जिलिङ्ग घर भई गीत, संगीतको सिलसिलामा काठमाडौं आई आफ्नो प्रतिभा सुनिश्चित गर्न लागीपरेकी नवआधुनिक गायिका निखिता थापाको सम्मानमा गत शुक्रबार १७ मे का दिन ‘निखिता स्वर्णिम साँझ’ कार्यक्रम आयोजना गरियो

बेलायती नेपाली समुदायमा चर्चित गोर्खा कपमा ४२ टिमबीच भिडन्त, करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा

लन्डन । बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत् इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यस पटक ४२ टिमबीच भिडन्त हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मेन र

बिसीसी युकेद्वारा २५६३ औं बुद्ध जयन्ती मनाउदै

एटा संवाददाता । अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर युके (बिसीसी) ले २५६३ औं बुद्ध जयन्ती धार्मिक पूजापाठ र प्रवचन सहित मनाउदै छ । आज शनिबार बिहान ९ बजे देखि अल्डरसटस्थित बिसीसी गुम्बामा नेपालबाट आएका धर्म

अल्डरसटमा तेश्रोपटक इम्पावरमेन्ट ईभेन्ट

एटा संवाददाता अल्डरसट । प्रत्येक महिना अल्डरसटमा आयोजना गरिदै आएको इम्पावरमेन्ट ईभेन्टमा फानन्सीयल तथा प्रोपर्टी एड्भाजर सूर्य प्रकाश गुरुङको बिशेष प्रस्तुती रह्यो । गत बिहिबार ९ मे साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको इम्पावरमेन्ट ईभेन्टको

तमु फोरमले सन् २०२० भित्र त्रि–भाषीय पुस्तक प्रकाशन गर्ने

एटा संवाददाता अल्डरसट । तमु (गुरुङ) कल्चरल फोरमले सन् २०२० भित्र गुरुङ सम्पदा त्रि–भाषीय पुस्तक प्रकाशन गर्ने जनाएको छ । गत आइतबार १२ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न फोरमको दोस्रो साधारणसभामा फोरमका निर्देशक

कियाचु थरक शाखाको दसौं साधारणसभा सम्पन्न

नगेन्द्रराज नेम्वाङ्ग लन्डन । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) यूकेको विविध कार्यक्रमका साथ दसौं साधारणसभा सम्पन्न भएको छ । गत आइतबार १२ मे आइतबारका दिन ग्रेजस्थित टिएए हलमा कियाचु यूकेको दसौं साधारणसभाको कार्यक्रम आयोजना गरिएको हो

घान्द्रुक समाज यूकेको एघारौं साधारणसभा सम्पन्न

नारायणसिंह गुरुङ अल्डरसट । गत ५ मे २०१९ आइतबारको दिन अल्डरसटस्थित एम्पाएर हलमा घान्द्रुक समाज यूकेले आफ्नो एघारौं साधारणसभा सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । दिउँसो ११ बजेबाट सुरु भएको कार्यक्रम बेलुका ७

error: Content is protected !!