बेलायत

थाउजन बुद्ध यूकेले बुद्ध जयन्ती मनायो

एटा संवाददाता रेडिङ्ग । नेपाली समुदाय बेलायतमा क्रियाशील थाउजन बुद्ध यूकेले भगवान गौतम बुद्धको २५६३ जन्मोत्सव मनाएको छ । गत १८ मे शनिबारका दिन विविध कार्यक्रमका साथ सो संस्थाले रेडिङ्गस्थित रिभरमेड लेजर सेन्टरमा सो जन्म

वार्मिनिस्टरमा गोर्खा रेडियोको ट्रान्समिटर थप

रोशन मेवाहाङ लन्डन । बेलायतको दक्षिण पश्चिमस्थित वार्मिनिस्टरमा नेपाली समाज, बेलायती गोर्खा सैनिक र तिनीहरुका परिवारका लागि विएफविएस गोर्खा रेडियोले (व्रिटिस फोर्सेस बोडकास्टिङ सर्विस) ट्रान्समिटर थपेको छ । गोर्खा कम्पनी टेभोलेटोका सेनानी चन्द्रबहादुर पुनको सभापतित्वमा

अल्डरसटमा ‘भाषण कला तथा नेतृत्व विकास तालिम’ आयोजना गरिँदै

एटा संवाददाता लन्डन । प्रत्येक महिना अल्डरसटमा आयोजना गरिँदै आएको इम्पावरमेन्ट ईभेन्टमा ‘भाषण कला तथा नेतृत्व विकास तालिम’ विषयमा प्रशिक्षण दिने भएको छ । आउँदो शुक्रबार ३१ मे साँझ ६ बजे अल्डरसटस्थित एम्पायर हलमा सो

अल्डरसटमा यूके सूइटर प्रदर्शन हुँदै

मिलन तमु अल्डरसट । गुरुङ चलचित्र ‘यूके सूईटर’ अल्डरसटको एम्पायर हलमा प्रदर्शन हुने भएको छ । तमु प्ये ल्हु संघ युके कम्युनिटी हल र कोईबो परियोजना सहयोगार्थ आउँदो शनिबार १ जुनका दिन दिउँसो ४ बजे

सहारा युकेद्वारा पोखरेली पत्रकारहरुको स्वागत

एटा संवाददाता । फोटो मिलन तमु लण्डन । सहारा युकेले बेलायत भ्रमणमा रहेका पोखरेली पत्रकारहरुलाई एक कार्यक्रमबीच स्वागत गरेको छ । गत सोमबार २७ मे बेलुकी अल्डरसटस्थित एम्पायर हलमा नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष

तमुधिं युकेद्वारा गोर्खा कपका अतिथिहरुको स्वागत

एटा संवाददाता लण्डन । तमुधिं युकेद्वारा गोर्खा कप फुटबल प्रतियोगितामा बेलायत भन्दा बाहिरबाट सहभागी हुन आएका खेलाडि, पत्रकार, स्पोन्सर लगायतलाई स्वागत गरेको छ ।  शनिबार २५ मे साँझ एक कार्यक्रमबीच तमु भवन मिचेटमा स्वागत गरिएको

पत्रकार श्रेष्ठ र पाठक लण्डन उत्रिए

 एटा संवाददाता । लण्डन । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक शुक्रबार बिहान लण्डनस्थित हिथ्रो एयरपोर्ट उत्रेका छन् । उनीहरु १७ औं गोर्खा कपमा

लोक तथा दोहोरी गायिका भूमिका लन्डनमा

फोटो मिलन तमु एटा संवाददाता लन्डन । नेपालकी चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले बेलायतको विभिन्न सहरमा आफ्नो  प्रस्तुती दिने भएकी छन् । उनी पर्वत वेलफेयर सोसाईटी बेलायतको निमन्त्रणामा गत मंगलबार २३ मे का

अल्डरसटमा ४ दिने अन्तर्राष्ट्रिय नेपाली फुटबल लिग

फोटो मिलन तमु लण्डन । बेलायतको नेपालीहरुको घनावस्ती रहेको मानिएको अल्डरसटमा गत मंगलबार २१ मे देखि २४ सम्म ४ दिने अन्र्तराष्ट्रिय नेपाली फुटबल लिग संचालन भैरहेको छ । ९ वटा टिमले भाग लिएको सो खेल

बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित

बेलायती मेयरमा नेपाली लन्डन । बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिल मेयरमा निर्वाचित भएका हुन् । मे पहिलो साता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार

१३औं नेपाली ओपन कन्सर्टको तयारी सकियो, वरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष प्रस्तुति रहने

एटा संवाददाता लन्डन । बेलायतको नेपाली समुदायमा चर्चित नेपाली ओपन कन्सर्टको तयारी पूरा भएको छ । १९ मे आइतबार आयोजक मगर संघ यूकेले मगर भवन फार्नबोरोमा पत्रकार सम्मेलन गरी कन्सर्टको तयारी सकिएको जानकारी गराएको हो

कियाचुले सिसेक्पा तङ्नाम आउँदो जुलाईमा

नगेन्द्रराज नेम्वाङ फेल्थाम । किरात लिम्बुहरुको महान पर्व सिसेक्पा तङ्गनाम आगामी जुलाई १३ का दिन मनाउने भएको छ । गत आइतबार १९ मे का दिन सम्पन्न किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेको नियमित बैठकले सो मिति

error: Content is protected !!