बेलायत

ईन्टेक १९८६ को वार्षिक भेला सम्पन्न

जगत थापा फार्नबोरो । गत वर्षझैं ईन्टेक १९८६ ले वार्षिक भेला सम्पन्न गरेको छ । १९८६ सालमा भर्ती भएका नम्बरी र उनीहरुको परिवारको भेला गत शनिबार ४ मे २०१९ को दिन फार्नबोरोस्थित गे्रञ्ज स्कुलको भव्यताका

हङकङ नेपाली मञ्च यूकेद्वारा ११ औं भेटघाट आयोजना

एटा संवाददाता अल्डरसट । हङकङ नेपाली मञ्च यूकेले विविध कार्यक्रमका साथ ११ औं वार्षिक भेटघाटको आयोजना ग¥यो । गत शनिबार ४ मे २०१९ का दिन अल्डरसटस्थित अल्डरसड स्कुलमा सांगीतिक माहोलका साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

एभिसीले अल्डरसटमा भलिबल प्रतियोगिता आयोजना गर्ने

एटा संवाददाता अल्डरसट । अल्डरसट भलिबल क्लब (एभिसी) यूकेले अल्डरसटमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी ९ जुन २०१९ का दिन अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा एभिसीले तेस्रोपटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पर्वत वेलफेयर सोसाईटी यूकेले नयाँ वर्ष मनायो

एटा संवाददाता अल्डरसट । पर्वत वेलफेयर सोसाईटी यूकेले विविध सांस्कृतिक कार्यक्रममा साथ नयाँ वर्ष २०७६ साललाई स्वागत गर्दै मनाएको छ । गत शनिबार ४ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा बेलायतका लागि नेपाली राजदूत डा.

संलिसा मञ्च यूकेको विस्तारित बैठक

राम ईजम लन्डन । संघीय लिम्बुवान सामाजिक (संलिसा) मञ्च यूकेको विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार फेल्थहाम कम्युनिटी सभाकक्षमा संलिसा मञ्च यूकेका केन्द्रीय अध्यक्ष टंकबहादुर खापुङको अध्यक्षता विस्तारित बैठक बसेको हो । बैठकमा वरिष्ठ

यस्ता छन् नेपाल प्रेस युनियन बेलायतको प्रथम बैठकका निर्णय

एटा संवाददाता लन्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ । गत आइतबार ५ मे २०१९ का दिन लन्डनको प्लम्स्टेडमा नवनिर्वाचित अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न भएको हो । बैठकले

गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा तोप पल्ली निर्विरोध

एटा संवाददाता लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा तोप पल्ली निर्विरोध निर्वाचित भएका छन् । गत आइतबार ५ मे का दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न समाजको छैठौं अधिवेशनबाट निर्वाचित भएका हुन् । गुल्मी जिल्ला

इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गनाईजेशनको भेटघाट

राम ईजम अल्डरसट । इन्टेक १९८२ ग्लोबल गोर्खा ओर्गनाईजेसन ३७आंै वसन्तमा प्रवेश गरेको अवसरमा वार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा अर्गनाइसेनका सदस्यहरु बाक्लो रुपमा उपस्थित थिए । संस्थाका महासचिव राम इजमले पहिलो चरणको कार्यक्रम

यतीको अध्यक्षमा केसी चयन

एटा संवाददाता । लण्डन । यती एसोशिएसन युकेको अध्यक्षमा धुर्ब केसी निर्विरोध निर्वाचन भएका छन् । उनी गत आइतबार २८ अप्रिलका दिन लण्डनस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले २९ औ कार्यसमितिको नेतृत्व प्रदान गरेको हो ।

म्याग्देलीहरुले विविध कार्यक्रमका साथ नयाँ बर्ष मनाए

एटा संवाददाता लण्डन । म्याग्दी अर्गनाइजेसन (मोना) युकेले विविध कार्यक्रमका साथ नयाँ वर्ष २०७६ मनाएको छ । गत २७ अप्रिल २०१९ का साँझ फार्नबोरोस्थित सामुयल कोडी कलेजमा शुभकामना साँझको आयोजना गरी मनाइएको हो । धौलागिरी

मेडिस्टोनमा पनि हाउसफुल भयो ‘साइँली’

एटा संवाददाता लण्डन । निर्माणकै क्रममा अत्यन्त चर्चामा रहेको नेपाली चलचित्र ‘साइँली’ बेलायतका विभिन्न सहरहरुमा प्रर्दशन हुने क्रममा गत शनिबार २७ अप्रिल बेलुकी मेडिस्टोनस्थित मेडिस्टोन ग्रामर स्कुलमा हाउसफुलका साथ प्रर्दशन भएको छ । मेडिस्टोन नेपाली

वेल्समा नेपाल भ्रमण वर्ष २०२० को भब्य तयारी

आरसी पोखरेल ब्रेकन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० (Visit Nepal 2020) सफल पार्न बिशेष योगदान पुर्याउने उद्देश्यले नेपाली राजदुताबास बेलायतले बेलायतमा एक उच्चस्तरिय समिति गठन गरे लगत्तै नेपाल भ्रमण बर्ष २०२०

error: Content is protected !!