
मुलुकमा अझै अस्थिरता देखिनेतर्फ विश्लेषकहरूको चिन्ता
आसफोर्ड (बेलायत) । नेपालमा शान्ति स्थापनाका नाममा अझै पनि परिवर्तनका महत्वपूर्ण मुद्दाहरू थाती रहेको विश्लेषकहरूले बताएका छन् । संविधान निर्माणपछि ‘मुर्दा शान्ति’ कायम रहेको भन्दै जनस्तरमा व्याप्त असन्तुष्टि सम्बोधन नगरे मुलुकमा अझै अस्थिरता देखिनेतर्फ उनीहरूले





