बेलायत

पूर्वगोर्खा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यावसाय

भोजपुर ३० सेप्टेम्बर २०२५ । यहाँका टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन् । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा

पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित

लन्डन २८ सेप्टेम्बर २०२५ । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ निर्वाचित भएका छन् । अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार सम्पन्न भएको समाजको नवौं महाधिवेशनले नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नेपाली समाज विल्टशायरको वडा सरसफाइ कार्यक्रम

जय तामाङ स्विन्डन, युके २८ सेप्टेम्बर २०२५ । नेपाली समाज विल्टशायरको आयोजनामा वडा सफा गर्ने कार्यक्रम सम्पन्न भएको छ । यही सेप्टेम्बर २७ तारिख शनिबार स्विण्डनको क्याबेन्डस स्क्वाएरको वरिपरिका बस्तीको सडकदेखि पार्किङ्ग क्षेत्रसम्म मानिसहरुले यत्रतत्र

error: Content is protected !!