लमजुङ समाज यूकेको समर बीबीक्यु पार्टी सम्पन्न, जुना र आश्रमको बेजोड प्रस्तुति
परशुराम गुरुङ – बेलायत। शनिबार १९ जुलाई २०२५ का दिन कलिङवुड कलेज कम्बर्लीमा सांगीतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष पूर्णराज गुरुङ, बरिष्ठ लामा गुरु खेन्पो शेरजंग गुरुङ, संस्थापक अध्यक्ष चन्द्र गुरुङ, नेपाल भूपू.




