बेलायत

बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको सहभागिता

 लन्डन १३ अक्टुबर २०२५ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाएको छ । शनिबार ११ अक्टोबर २०२५मा अल्डसटस्थित युनियन यार्डमा आयोजित आर्ट फेस्टिवलमा जीआरएनसीले भाग लिएको हो । रश्मूर

बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरताले २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने

लन्डन १२ अक्टुबर २०२५ । बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)ले यही २६ अक्टुबरमा बेलायतमा च्यारिटी डिनर नाइट गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा २६ अक्टुबर आइतबारका दिन च्यारिटी डिनर नाइट आयोजना गरिने सीएनसीबीजीका

सोंपाल समाज यूकेको पहिलो हाउजिङ च्यारिटी कार्यक्रम हुँदै, उपस्थित हुन अध्यक्ष जगदीश गुरुङको आग्रह

लन्डन ११ अक्टुबर २०२५ । बेलायतमा च्यारिटी संस्थाको रुपमा दर्ता भएको सोंपाल समाज यूकेको यही २५ अक्टुबर २०२५ मा पहिलो हाउजिङ च्यारिटी कार्यक्रम हुने भएको छ । बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हाउजिङ च्यारिटी कार्यक्रम हुन

मोना युके युथको १८ अक्टुबरमा ‘मोना देउसी भैलो कार्यक्रम २०२५’ हुने, चर्चित कलाकारको प्रस्तुति

लन्डन ९ अक्टुबर २०२५ । म्याग्दी संगठन मोना युके युथको आयोजनामा यही १८ अक्टुबरमा ‘मोना देउसी भैलो कार्यक्रम २०२५’ हुने भएको छ । कला, संस्कृति र संस्कार जगेर्ना गर्ने उद्देश्यले अल्डरसटस्थित द थमेल रेस्टुरेन्टमा मोना

सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेले ११ अक्टोबरमा दसैं र तिहार कार्यक्रम गर्ने

लन्डन ८ अक्टुबर २०२५ । सिरुबारी प्रथम पर्यटकीय गाउँ यूकेले यही ११ अक्टोबर शनिबारका दिन दसैं र तिहार कार्यक्रम गर्ने भएको छ । संस्थाका सदस्य, चेलीबेटी र भान्जाभान्जीहरुको साथमा साउथ ह्यारोस्थित स्पोर्स्टस् एन्ड सोसियल क्लबमा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

लन्डन ८ अक्टुबर २०२५ । लन्डन र नयाँदिल्लीबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए)मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत आइपुगेका छन् । यो उनको भारतको पहिलो आधिकारिक भ्रमण हो । भ्रमणबाट

प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउन एनआरएनए यूकेले गर्यो सहयोग

लन्डन ७ अक्टोबर २०२५ । स्वर्गीय प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आर्थिक सहयोग प्रदान गरेको छ। कार्यसमितिको हालैको बैठकले स्वर्गीय बाडेको भौतिक शरीरलाई नेपाल लैजान आर्थिक सहयोगको

तमु समाज यूकेले भव्य रूपमा मनायो स्थापना दिवस, विभिन्न व्यक्ति सम्मानित

लन्डन ७ अक्टुबर २०२५ । तमु समाज यूकेले १८औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । लन्डन वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै समाज भवनमा समाजकी अध्यक्ष विन्दुकुमारी गुरुङ घलेको अध्यक्षतामा ४ अक्टुबरमा विशेष समारोहबीच तमु समाज

error: Content is protected !!