बेलायत

४३ औं मगर दिवस कार्यक्रमका लागि बेलायत आइपुगे नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र

लन्डन २० जनवरी २०२५ । ४३ औं मगर दिवस कार्यक्रमका लागि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर बेलायत आइपुगेका छन् । मगर संघ यूकेको निमन्त्रणामा अध्यक्ष पुनमगर बुधबार राति लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन्

बेलायतवासी माइला-कान्छा पोखरामा सम्मानित

पोखरा २० जनवरी २०२५ । बेलायतवासी माइला-कान्छा (पार्वती गुरुङ र माया गुरुङ) पोखरामा सम्मानित भएका छन् । कोभिड १९ र अन्य विभिन्न कालखण्डमा समाजप्रति माइला-कान्छाले पुर्‍याएको योगदानको कदर गर्दै बुधबार पोखरा होटल ग्रान्डमा एक कार्यक्रमबीच

२३ मार्चमा एकता महाधिवेशन गर्ने एनआरएनए यूकेको घोषणा

लन्डन १९ जनवरी २०२५ । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो २३ मार्चमा एकता महाधिवेशन तथा वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को

एनआरएनए आईसीसी वेलफेयर अफ गोर्खा टाक्सफोर्सले बुझायो देउवालाई ज्ञापनपत्र

लन्डन १९ जनवरी २०२५ । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई एनआरएनए आईसीसी वेलफेयर अफ गोर्खा टाक्सफोर्सले ज्ञापनपत्र बुझाएको छ । गोर्खा टाक्सफोर्सका अध्यक्ष ह.ले. चन्द्र गुरुङ, सचिव तथा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजङ

पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको अध्यक्षमा सुरोज मास्के सर्वसम्मत चयन

लन्डन १७ जनवरी २०२५ । पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको अध्यक्षमा सुरोज मास्के चयन भएका छन् । गोर्खा क्याप्रिकन प्लमस्टिडमा आइतबार सम्पन्न शाखाको ११ औं अधिवेशनले मास्केको नेतृत्वमा २१ सदस्यीय सर्वसम्मत् नयाँ कार्यसमिति

युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेलायतका प्रधानमन्त्री स्टार्मरको भनाइ

लन्डन १६ जनवरी २०२५ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् । सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको

अल्डरसट क्षेत्रका ड्राइभिङ इन्स्ट्रक्टरहरुले भब्य रूपमा मनाए प्रेम दिवस

लन्डन, अल्डरसट १५ जनवरी २०२५ । अल्डरसट क्षेत्रका ड्राइभिङ इन्स्ट्रक्टरहरुले भब्य रूपमा प्रेम दिवस मनाएका छन् । अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा १४ फेब्रुअरीमा एक कार्यक्रम गरी प्रेम दिवस मनाइएको हो । कार्यक्रम संयोजन रामचन्द्र गुरुङले गरेका

नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार क्रमशः थापा र सुब्बालाई

काठमाडौँ १५ जनवरी २०२५ । नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको प्रतिभा सम्मान राजेश्वर थापा र प्रतिभा पुरस्कार सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई प्रदान गरेको छ । शनिबार काठमाडौंमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण एवं ग्रन्थ लोकार्पण

बुद्ध फाउन्डेसन यूकेद्वारा बुद्धजयन्ती कार्यक्रम तयारीबारे नेपाली राजदूत घिमिरेसँग छलफल

लन्डन १३ जनवरी २०२५ । बुद्ध फाउन्डेसन यूकेले बुद्धजयन्ती कार्यक्रम तयारीबारे बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग छलफल गरेको छ । राजदूत घिमिरेको स्वागतका लागि बुधबार दूतावास पुगेको फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ नेतृत्वको टोलीले दूतावास

नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने

लन्डन १२ जनवरी २०२५ । नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । संस्थाको हालै बसेको बैठकले शनिबार ६ सेप्टेम्बर २०२५ मा विभिन्न कार्यक्रमसहित वार्षिक भेटघाट गर्ने निर्णय गरेको

पाँचथर समाज सेवा युकेको च्यारिटी कार्यक्रम भव्य बन्यो

नगेन्द्र नेम्बाङ लन्डन १० जनवरी २०२५ । पाँचथर समाज सेवा युकेको च्यारिटी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ८ फेब्रुअरीमा एम्पायर हल अल्डरसटमा औपचारिक कार्यक्रम अध्यक्ष शान्ति लिम्बु र प्रमुख अथिति किरात याक्थुङ

बेलायतको अल्डरसट शहरमा पुरन गिरीको समुहले १० मिलियन पाउन्डमा भिक्टोरिया हाउस खरिद

  लन्डन ९ जनवरी २०२५ । बेलायतको The Home of the British Army भनेर चिनिने अल्डरसट शहरमा पुरन गिरीको समुह तथा कम्पनि पीआरएन इन्भेस्टमेन्ट लिमिटेडले १० मिलियन पाउन्डमा भिक्टोरिया हाउस गत शुक्रवार खरिद गरेको छ

error: Content is protected !!