नेपालमा कोरोना सन्त्रास : यसो गरम्
खिम घले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम क्षेत्रको रुपमा लिएको छ । उसले यसरी जोखित क्षेत्र तोक्नुको अर्थ जुनसुकै बेला संक्रमण फैलन सक्ने र त्यसको रोकथाम वा नियन्त्रणमा हुन सक्ने अप्ठ्यारोको आँकलन
