
वातावरणीय समस्यासँग सचेत र व्यवहारमा परिवर्तन जरुरी
संयुक्त राष्ट्रसंघको विश्व वातावरण दिवस ५ जून २०१९ का दिन पर्दछ । तर, मानिसले वातावरणको सम्वद्र्धन यस दिनमात्रै होइन प्रत्येक दिन गर्न आवश्यक छ । जलवायु परिवर्तन तथा अन्य वातावरणीय समस्याहरुले मानवीय जीवनलाई पार्न सक्ने


