
बेलायत निवासी लिम्बु दम्पतीले दिए छोराको जन्मदिनमा असहाय बालबालिकालाई सहयोग
लन्डन ७ नोभेम्बर २०२५ । बेलायत निवासी शैलेन्द्र वनेम लिम्बु र ममिता लिम्बु दम्पतीले आफ्ना छोराको जन्मदिनको अवसरमा असहाय बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । ताप्लेजुङ ढुंगेसाँघु तेम्बे जन्मभई बेलायतमा कर्मथलो बनाएका लिम्बू दम्पतीले जेठो

