नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकामा नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा टिका पुर्जा

SHARE:

फोटो- साजन पुन मगर

म्याग्दी । नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको ग़म पुनमगरले जानकारी दिए।

बुधरबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट टिका पुर्जा पुनमगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा टिका पुर्जा पुनमगर, उपाध्यक्ष चेतन गर्बुजा पुनमगर, सचिव विनु राम्जाली पुनमगर, सहसचिव दिवा शेर्पुन्जा पुनमगर र कोषाध्यक्ष रेश्मी फगामी पुनमगर चुनिएका छन् ।

यस्तै सदस्यहरूमा मोहन गर्बुजा पुनमगर, एकेन्द्र थजाली पुनमगर, अंकित पुनमगर, सनकुमारी पुनमगर, करूणा गर्बुजा पुनमगर, शिक पाईजा पुनमगर, विनिता पुनमगर चयन भए ।

एक जना सदस्य भने नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकाको प्रथम बैठकले मनोनयन गर्ने नेपाल पुनमगर समाज जिल्ला कार्यसमिति म्याग्दीका सचिव साजन पुनमगरले जानकारी दिए ।

अधिवेशनमा चिमखोला पुरख्यौली  समुहले पुरख्यौली नृत्य प्रस्तुत गरेका छन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!