
स्याङ्जा समाज यूकेको महिला संयोजकमा समाजसेवी पार्वती गुरुङ
लन्डन २८ जनवरी २०२६ । स्याङ्जा समाज यूकेको महिला संयोजकमा समाजसेवी पार्वती गुरुङ चयन भएकी छन् । लन्डन पोष्ट अफिस स्पोर्ट्स क्लब सडबडी हिल, ह्यारो लन्डनमा आइतबार २५ जनवरी २०२६ मा स्याङ्जा समाज यूकेका अध्यक्ष








