
वृद्ध गोर्खा महिलाहरूको सारथी शिम्मी पुनले पाइन् ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
लन्डन ९ मार्च २०२६ । लन्डनको मुटुमा, शिम्मी पुनले गएको एक दशकभन्दा बढी समयदेखि धेरै जीवनहरूमा सकारात्मक परिवर्तन ल्याउँदै आएकी छन्। पेशागत रूपमा सिनियर केयर गिभर सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिका रहेकी उनी स्वदेशबाट टाढा










