
चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारणसभा सम्पन्न
हुम तमु पोखरा २४ असोज । चारभञ्ज्याङ तमु समाज पोखराको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार, सिद्धमार्गस्थित आफ्नै समाज भवनमा कोभिड १९ कोरोना संक्रमणको आवाश्यक सुरक्षा प्रबन्धका









