
भूपू गोर्खा सैनिक पूर्व सांसद इन्द्रहाङ्ग नेम्वाङ लिम्बुको निधन
नगेन्द्र नेम्वाङ सुनसरी (धरान) कात्तिक २७ । समाजसेवी भूपू गोर्खा सैनिक पूर्वसांसद लेफ्टिनेन्ट इन्द्रहाङ्ग नेम्वाङ लिम्बुको ९२ वर्षको उमेरमा आफ्नै निजी निवास धरानमा बिहीबार निधन भएको छ । वि.सं. १९८५ मा पाँचथर इम्बुङ्गमा जन्मिएका नेम्वाङ्ग








