
प्रेस स्वतन्त्रतालाई सङ्कुचीत गर्ने प्रावधान सच्याउन आग्रह
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ [फोनिज] ले मुलुकी अपराध ९संहिता० ऐन २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको छ । फोनिजको सङ्घीय सचिवालयको सोमबारको बैठकले यही भदौ १









