घेदुङका पूर्वमहासचिव घलेलाई मातृशोक
नेपाल तामाङ घेदुङका पूर्वमहासचिव सोमबहादुर घले तामाङलाई मातृशोक परेको छ । घलेका ७२ वर्षीया आमा प्रेमकुमारी तामाङको बुधबार बिहान करिब साढे ७ बजे बसुन्धरास्थित चिरायु अस्पतालमा निधन भएको हो । मृतक तामाङको शव बौद्ध परम्पराअनुसार







