
तमुवानको पहिचान मेट्न खोज्नेहरुविरुद्ध संघर्ष समितिको चेतावनी
पोखरा । तमुवानको पहिचानलाई नामेट गर्न खोज्ने तमु तथाकथित विद्धान्, नेता, लेखक, सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सच्चिन तमुवान मगरात संघर्ष समितिले आग्रह गरेको छ । निहित स्वार्थ पूर्तिका लागि तमुवानको पहिचान मेटाउन खोज्नेहरुलाई तमुहरु नसच्चिए तमुवानको









