
पूर्वाधार विकास निर्माणमा आदिवासीका अधिकार संरक्षण गर्न माग
काठमाडौँ । नेपालमा आदिवासीको मानवअधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) ले आदिवासीको बसोबास रहेका क्षेत्रमा पूर्वाधार विकास निर्माण गर्दा उनीहरुको अधिकार संरक्षण गर्न माग गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लाहुर्निपका अध्यक्ष शान्तिकुमारी राईले स्थानीय







