ल्वाङ गाउँमा क्होइबो धिं निर्माण तीव्र, देश–विदेशबाट सहयोग निरन्तर

कास्की -SK Gurung माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित ल्वाङ गाउँमा गुरुङ (तमु) समुदायको मौलिक पहिचान बोकेको क्होइबो धिं निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गाउँको धार्मिक, सामाजिक तथा सांस्कृतिक जीवनलाई मजबुत बनाउने उद्देश्यका साथ सुरु गरिएको यस निर्माणमा देश तथा विदेशबाट सहयोग आउने क्रम निरन्तर जारी छ। क्होइबो धिं निर्माण केवल धार्मिक कार्यमा सीमित नभई […]
स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनए अध्यक्ष डा. केसीको पहल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराएका छन् । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकहरूले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट प्राप्तिमा ढिलाइ र प्राविधिक कठिनाइ भोगिरहेको गुनासो आएपछि अध्यक्ष […]
बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरूबीच एकता

लन्डन ३ फेब्रअरी २०२६ । बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरू बीच एकता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युके, माधवकुमार नेपाल नेतृत्वको पूर्व एकीकृत समाजवादी पार्टी निकट प्रवास समिति प्रवासी नेपाली एकता मञ्च र जनता समाजवादी पार्टीनिकट प्रवास समितिहरुबीच एकता सम्मेलन सम्पन्न भएको हो। आइतबार बिहान ९ […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गर्ने बताएका छन् । उनका अनुसार भविष्यमा हार्वर्डसँग कुनै थप सहकार्य गर्ने योजना पनि छैन । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै हाल एक अर्ब डलर क्षतिपूर्तिको माग अघि सारिएको र हार्वर्ड विश्वविद्यालयसँग अब थप कुनै […]
नेपाल मुक्तक प्रतिष्ठान यूकेका संस्थापक डा.रूपक श्रेष्ठ पुरस्कृत

लन्डन ३ फेब्रुअरी २०२६ । नेपाल मुक्तक प्रतिष्ठान यूकेका संस्थापक तथा अनेसास यूकेको वरिष्ठ सल्लाहकार डा.रूपक श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल मुक्तक प्रतिष्ठान केन्द्रद्वारा प्रदान गरिने ‘कृष्ण–रत्न–चेतन पुरस्कार’ डा. श्रेष्ठ पुरस्कृत भएका हुन् । यसैगरी ‘भीमदर्शन मुक्तक पुरस्कार’बाट साहित्यकार उषा शेरचन सम्मानित भएकी छन् । वरिष्ठ मुक्तककार शेरचनलाई ५१ हजार राशिसहित ‘भीमदर्शन मुक्तक पुरस्कार’ […]
Congratulations
हार्दिक बधाई तथा शुभकामना : रुपा गुरुङ र पार्वती गुरुङ (माइला)
हार्दिक बधाई तथा शुभकामना : जुमकाजी गुरुङ र हरि गुरुङ