नेपालका गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण – ‘सेयरहोल्डर हुनु अपराध होइन’

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङले विवादित व्यापारीसँग नाम जोडिएपछि सेयरमा लगानी गर्नु अपराध नभएको भन्दै स्पष्टीकरण दिएका छन् । सोमबार फेसबुकमा स्ट्याटस लेख्दै गृहमन्त्री गुरुङले ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ च्यानलबाटै भएको स्पष्टीकरण दिएका हुन् । दुई करोडभन्दा बढीको सेयरमा लगानी गरेको आफूले सम्पत्ति विवरणमै खुलाएको उल्लेख उनले गरेका छन् […]

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु  धी युकेले  हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको छ। गोरखा कप नेपाली समुदायबीच लोकप्रिय खेलकुद प्रतियोगितामध्ये एक मानिन्छ। हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगिताले प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता […]

जिमी लाइलाई २० वर्ष जेल सजायपछि: BNO धारकका वयस्क सन्तानलाई बेलायत बसाइँसराइको बाटो खुला

हङकङका प्रजातन्त्र समर्थक व्यवसायी Jimmy Lai लाई २० वर्ष जेल सजाय सुनाइएपछि बेलायत सरकारले हङकङवासीप्रति आफ्नो समर्थन पुनः दोहोर्‍याएको छ। सरकारले अब British National (Overseas) – BNO स्थिति भएका हङकङवासीका १८ वर्षभन्दा माथिका वयस्क सन्तानहरूलाई पनि बेलायत जान र बसोबास गर्न आवेदन दिने अनुमति दिएको छ। यसअघि उनीहरू उमेरका कारण यो योजनाबाट बाहिर परेका थिए। […]

लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न

लन्डन । लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष पूर्णराज गुरुङको सभापतित्वमा शनिबार १८ अप्रिल २०२६ का दिन ठमेल रेष्टुरेण्ट अल्डरसटमा लमजुङ समाज यूकेको साधारणसभा सम्पन्न भएको हो । महासचिव कृष्ण गुरुङले संचालन गरेको बैठकलाई अध्यक्ष पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ र आमा समूहकी निवर्तमान अध्यक्ष तथा सातौं कार्यसमितिकी […]

बेलायतमा नेपाली नयाँ वर्ष कार्यक्रम भव्यरुपमा सम्पन्न

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाएका छन् । शनिबार १८ अप्रिलमा साउथह्यारोस्थित गोल्डेनसिप रेस्टुरामा आयोजित समारोहमा नयाँ वर्ष मनाइएको हो । कार्यक्रमलाई सबोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन […]

error: Content is protected !!