नेपालका गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण – ‘सेयरहोल्डर हुनु अपराध होइन’

SHARE:

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङले विवादित व्यापारीसँग नाम जोडिएपछि सेयरमा लगानी गर्नु अपराध नभएको भन्दै स्पष्टीकरण दिएका छन् ।

सोमबार फेसबुकमा स्ट्याटस लेख्दै गृहमन्त्री गुरुङले ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ च्यानलबाटै भएको स्पष्टीकरण दिएका हुन् । दुई करोडभन्दा बढीको सेयरमा लगानी गरेको आफूले सम्पत्ति विवरणमै खुलाएको उल्लेख उनले गरेका छन् ।

एउटै कम्पनीमा हजारौँ सेयरहोल्डर हुने हुँदा त्यसैलाई आधार मानेर कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नु न्यायोचित नहुने गृहमन्त्री सुदनको भनाइ छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!