नेफिन युकेको डिनर नाइटको सम्पूर्ण तयारी पुरा

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको आयोजनामा आगामी मे १० तारिख आइतबारका दिन अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा एक विशेष ‘डिनर नाइट’ कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त डिनर नाइटको सम्पूर्ण तयारी पुरा भएको नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभएको छ।कार्यक्रमका प्रमुख संयोजकमा मेजर इन्द्रप्रसाद राई छन् । “देश तथा विदेश […]
अमेरिकाको टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

टेक्सास । अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख […]
एनआरएनए बेल्जियममा दुई कार्यसमितिबीच एकताको सहमति

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा दुई कार्यसमितिबीच एकताको सहमति भएको छ । दुवै समितिबीच समायोजन हुने भएको एनआरएनए अध्यक्ष हेमराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार एनआरएनए बेल्जियमको नेतृत्व कार्यकारी अध्यक्षको हैसियतले कमल पन्थीले अक्टोबर ११ सम्म गर्नेछन् र तत्पश्चा्त लोकेन्द्र नेपालले गर्नेछन् । उक्त महत्वपूर्ण सहमति गराउन सहयोग गर्ने सबैजनालाई अध्यक्ष […]
बेलायतको स्थानीय निर्वाचनमा भिड्दै समाजसेवी ज्ञानप्रसाद गुरुङ

जयराम तामाङ स्वीन्डन, युके । बेलायतमा यही बिहीबार ७ मे मा हुन गइरहेको स्थानीय निर्वाचनमा समाजसेवी ज्ञानप्रसाद गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । सामाजिक काममा सक्रिय ज्ञानप्रसादले कन्जरभेटिभ पार्टी बाट काउन्सिलर पदका लागि उमेदवारी दिएका छन् । गण्डकी प्रदेश कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बराह घर भई हाल स्वीन्डन बस्दै आएका गुरुङले साढे चार वर्ष […]
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण

काठमाडौं, बैशाख २२ गते । । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले नेपाल सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को अनुसूची नम्बर ५५ प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । नेफिनका अध्यक्ष निमा लामा ह्योल्मोले विज्ञप्ति जारी गरी सरकारले वैशाख १९ गते जारी गरेको उक्त अध्यादेशप्रति ध्यानाकर्षण जनाएको हो। ‘उक्त अनुसूचीमा ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, […]