बेलायतको स्थानीय निर्वाचनमा भिड्दै समाजसेवी ज्ञानप्रसाद गुरुङ

SHARE:

  • जयराम तामाङ

स्वीन्डन, युके । बेलायतमा यही बिहीबार ७ मे मा हुन गइरहेको स्थानीय निर्वाचनमा समाजसेवी ज्ञानप्रसाद गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

सामाजिक काममा सक्रिय ज्ञानप्रसादले कन्जरभेटिभ पार्टी बाट काउन्सिलर पदका लागि उमेदवारी दिएका छन् । गण्डकी प्रदेश कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बराह घर भई हाल स्वीन्डन बस्दै आएका गुरुङले साढे चार वर्ष नेपाली समाज विल्टशायरको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

भूतपूर्व ब्रिटिस आर्मी गुरुङले पन्ध्र वर्ष फस्ट रोयल गोर्खा राइफलमा सर्भिस गरेका थिए । स्वीन्डनको पार्क साउथ क्षेत्रबाट उमेदवारी दिएका गुरुङले नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्रबाट जित्ने प्रबल सम्भावना रहेको निकटस्थहरु बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!