यस्तो देखियो बेलायतमा ‘आकाशैको झिलीमिली तारा’ कौराह गीतको छायांकन [तस्बिरहरू]

लन्डन । बेलायतमा यही १४ जुन २०२६ आइतबार ‘आकाशैको झिलीमिली तारा’ कौराह गीतको छायांकन सम्पन्न भएको छ । निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीतको छायांकन भव्य रुपमा सम्पन्न भएको हो । उक्त गीतको शब्द/लय मनसुधन थापा मगरले गरेका सिर्जना गरेका हुन् । संगीत संयोजन सागर बिरही, भिडियो निर्देशन/छायांकन कुशल श्रेष्ठ, कोरियोग्राफी […]

२० जुनमा पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक भेटघाट, के के छन् आकर्षण ?

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेको यही जुन २० मा वार्षिक भेटघाट हुँदै छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि विविध कार्यक्रमसहित भेटघाट हुन लागेको समाजका पीआर प्रकाश गुरुङले जनाएका छन् । कार्यक्रम फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा दिउँसो १ बजेदेखि राति १० बजेसम्म हुनेछ । कार्यक्रममा बीबीक्यू, राफल ड्र, सांस्कृतिक प्रस्तुतिलगायत आकर्षण रहेको आयोजकले […]

यात्रा लड चर्च र रोचेस लूपको

चिम्खोले काइला, बेलायत । मेरी श्रीमती जमुना र म पुनः बेलायतको रमणीय ‘पिक डिस्ट्रिक’ को यात्रामा निस्कने तर्खरमा छौं। यस भ्रमणको पृष्ठभूमि हाम्रो अघिल्लो यात्राको मीठो स्मृतिसँग जोडिएको छ। गत अप्रिलमा हामीले लेक डिस्ट्रिकस्थित बेलायतको सर्वोच्च शिखर ‘स्काफेल पाइक’ को सफल आरोहण गर्छौं। त्यो कठिन तर रोमाञ्चक आरोहणलगत्तै हाम्रा पाइलाहरू पिक डिस्ट्रिकतर्फ सोझिन्छन्। हाइकिङका लागि […]

“एक दिने मुक्तिनाथ यात्रा”

प्रस्तुति: विक्रम भट्टराई – नेपाल। भनिन्छ, जीवनका केही यात्राहरू धेरै पहिले योजना बनाएर होइन, मनले सोचेको बेला तुरुन्तै गरिनुपर्छ। अझ आस्था र विश्वाससँग जोडिएका तीर्थयात्राहरू त आज मनमा आएपछि भोलिसम्म पनि पर्खनु हुँदैन भन्ने मान्यता नै छ। हाम्रो हकमा पनि यस्तै भयो। अघिल्लो साँझ अचानक निर्णय भयो। “भोलि मुक्तिनाथ जाऔँ।” अनि त्यसैको भोलिपल्ट बिहान ३ […]

अनलाईनमा तामाङ भाषाको फड्को !

तामाङ भाषा पनि यान्त्रिक युगमा प्रवेश गर्दै छ। तामाङ भाषीको लागि मात्र होइन, नेपालका सबै मातृभाषीहरूको लागि यो खुसीको दिन हो। सरकारी संयन्त्रमा प्रवेश गरेको दिन तामाङ भाषाले ऐतिहासिक फट्को मारेको हुनेछ। र ‘गुगल अनुवाद’ प्रविधिमा प्रवेश गरे सँगै यो भाषा पनि विश्व भाषाको सूचीमा दर्ज हुनेछ। अनि तामाङ भाषा मार्फत् प्राप्त हुने ज्ञानको क्षेत्र […]

२०८३ सालको सांस्कृतिक राष्ट्रिय गरिमा पुरस्कार किरणबाबु पुनमगरलाई प्रदान

ज्ञानेन्द्र पुन – नेपाल। यस वर्षको ‘मगर मौलिक सांस्कृतिक राष्ट्रिय गरिमा पुरस्कार २०८३’ बाट सांस्कृतिक अभियन्ता तथा स्रष्टा किरणबाबु पुनमगरलाई प्रदान गरिएको छ। आदिवासी मगर समुदायको मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूमध्येबाट छनोट गरी हरेक वर्ष नेपाल मगर संघ केन्द्रीय समितिले भूमे पर्वको अवसर पारेर ११ हजार १ सय […]

“मगर मौलिक साँस्कृतिक राष्ट्रिय गरिमा पुरस्कार” बाट सम्मानित व्यक्तित्वहरूको नामवली सार्वजानिक

ज्ञानेन्द्र पुन – नेपाल। नेपाल मगर संघ केन्द्रीय समितिले “मगरात सभ्यता सहितको समृद्ध मगर समाज” भन्ने मूल मर्मका साथ प्रदान गर्दै आएको प्रतिष्ठित ‘मगर मौलिक संस्कृति राष्ट्रिय गरिमा पुरस्कार’ बाट विभिन्न वर्षमा सम्मानित हुनुहुने विशिष्ट व्यक्तित्वहरूको नामावली सार्वजनिक भएको छ। मगर समुदायको मौलिक संस्कृति, पहिचान र सभ्यताको संरक्षण तथा संवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएबापत उहाँहरूलाई यो […]

जलवायु नीति तथा लाभको वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्छ : वक्ता

काठमाडौँ । जलवायु नीति तथा लाभको वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्ले कृषि, वन तथा पर्यावरण मन्त्रालय रेड कार्यान्वयन केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ूजलवायु नीति तथा लाभ वितरण योजना तर्जुमामा आदिवासी जनजातिको भूमिका विषय अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले त्यस्तो बताएका हुन्। त्यस अवसरमा बोल्दै नेपाल आदिवासी […]

मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म

प्रस्तुति: प्रमिला लाबुङ राई रजोनिवृत्ति (मेनोपज) महिलाको जीवनमा आउने एउटा प्राकृतिक र महत्वपूर्ण चरण हो। धेरै महिलाहरूले मेनोपजको नाम सुनेका हुन्छन्, तर यसले शरीर, मन र भावनामा पार्न सक्ने प्रभावबारे पर्याप्त जानकारी नहुन सक्छ। अझै पनि धेरै समाजमा मेनोपजलाई खुलेर छलफल गर्ने विषय मानिँदैन, जसको कारण कतिपय महिलाहरूले आफ्ना अनुभव र समस्याहरू एक्लै सहनुपरेको हुन्छ। […]

बेलायतमा फेरि उकालो लाग्यो सुनको मूल्य, आज कति ?

लन्डन । बेलायतमा फेरि सुनको मूल्य उकालो लागेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार मंगलबार प्रतितोला १३ सय ८० पाउन्ड पुगेको हो । चाँदी प्रतितोला ४० पाउन्ड निर्धारण भएको छ । यसअघि सोमबार सुन प्रतितोला १३ सय ७० थियो भने आइतबार १३ सय ५० पाउन्डमा कारोबार भएको थियो । आइतबार ३० पाउन्ड प्रतितोला कारोबार भएको […]

error: Content is protected !!