बेलायतमा फेरि उकालो लाग्यो सुनको मूल्य, आज कति ?

SHARE:

लन्डन । बेलायतमा फेरि सुनको मूल्य उकालो लागेको छ ।

नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार मंगलबार प्रतितोला १३ सय ८० पाउन्ड पुगेको हो ।

चाँदी प्रतितोला ४० पाउन्ड निर्धारण भएको छ । यसअघि सोमबार सुन प्रतितोला १३ सय ७० थियो भने आइतबार १३ सय ५० पाउन्डमा कारोबार भएको थियो । आइतबार ३० पाउन्ड प्रतितोला कारोबार भएको चाँदी सोमबार ४० पाउन्ड पुगेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!