नेपाल तामाङ घेदुङ र तामाङ संघसंस्थाहरुबीच अन्तरसंवाद : एकजुट भएर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं ।नेपाल तामाङ घेदुङ र तामाङ संघसंस्थाहरुबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ संघीय समितिको आयोजनामा शनिबार साउन ९ मा अध्यक्ष रामकृष्ण ब्लोन तामाङको अध्यक्षता चुच्चेपाटीस्थित घेदुङको कार्यालयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका वक्ताहरुले तामाङको धर्म, संस्कार–संस्कृति संरक्षणमा रहेका चुनौती सामना गर्न र तामाङ आन्दोलानका विविध विषयमा सकार्य र समन्वय गर्दै […]
प्रदेश सरकार मिलेर बनाउने एमाले–नेकपाबीच सहमति, कुन दललाई कहाँ मुख्यमन्त्री ?

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। शनिबारबार भएको सहमतिअनुसार दुवै दलले प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्। सहमति पत्रअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने […]
२५ तस्बिरमा हेरौं, पोखरेली मञ्च यूकेको ‘क्याम्प नेपाल २०२६’

लन्डन। पोखरेली मञ्च यूकेले ‘क्याम्प नेपाल २०२६’ आयोजना गरेको छ । ब्रिस्टल नजिकको मनोर फार्म,अपटोन चेन्नीमा यही २४ देखि २६ जुलाईसम्मको तीनदिने पारिवारिक क्याम्प आयोजना गरिएको हो । नेपाली संस्कृति, सामुदायिक एकता र पुस्तान्तरणबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले क्पाम्प नेपाल आयोजना गरिएको हो । सन् २०१७ देखि विभिन्न ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम सञ्चालन गर्दै […]
घाँसी खडकबहादुर ठाडा मगरको सालिक तोडफोडमा संलग्नमाथि कारबाहीको माग

काठमाडौं । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले घाँसी खडकबहादुर ठाडा मगरको सालिकको शिर छेदन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले शुक्रबार (साउन ८)मा प्रेस विज्ञप्ति जारी गर्दै मध्यनेपाल नगरपालिका–४, रम्घा, भानुघाँसी पार्कमा रहेको घाँसी ठाडा मगरको सालिक अज्ञात समूहले तोडफोड गरेको घटनाप्रति गम्भीर […]
बेलायतमा १७ औं नेपाली मेला–२०२६ को तयारी तीव्र, तमु धीं यूके र दूतावासबीच संयुक्त बैठक सम्पन्न

लन्डन । आगामी ३० अगस्ट २०२६ मा आयोजना हुने १७ औं नेपाली मेला–२०२६ को तयारीलाई प्रभावकारी बनाउन बेलायतस्थित नेपाली राजदूतावास र तमु धी यूकेबीच संयुक्त बैठक सम्पन्न भएको छ। शुक्रबार २४ जुलाईमा दूतावासमा भएको बैठकमा मेलाको समग्र तयारी, व्यवस्थापन तथा कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक विभिन्न पक्षमा विस्तृत छलफल भएको तमु धीं यूकेका संस्थापक […]