विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल चलाइरहेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग विमर्श चलाउनुभएको हो । आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित […]
ब्रिटिस गोर्खा सन्ततिको नागरिकताबारे २७ सेप्टेम्बरमा ललितपुरमा संगोष्ठी हुने

ललितपुर । ब्रिटिस गोर्खा तथा उनीहरूका सन्ततिले वंशजका आधारमा प्राप्त गर्ने नेपाली नागरिकताको निरन्तरताबारे ठोस धारणा निर्माण गर्न विशेष कार्यशाला गोष्ठी आयोजना हुने भएको छ। ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता विषयक कार्यशाला ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) बेलायतको आयोजना तथा भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालको सहसंयोजकत्वमा हुन लागेको […]
तमु धीं यूके र कान्तिपुर डेन्टलबीच सहकार्यको प्रयास

काठमाडौं । कान्तिपुर डेन्टलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.बुद्धिमान श्रेष्ठले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीसँग भेटघाट गरी स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहकार्यका विषयमा छलफल गरेका छन्। विशेष भेटघाटका क्रममा डा.श्रेष्ठले कान्तिपुर डेन्टल, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका गतिविधिबारे तमु धीं यूकेको टोलीलाई जानकारी गराएका थिए। उनले संस्थाले उपचार सेवासँगै सामाजिक […]
नेपालमा बाढीः ५ हजार २८५ जना सम्पर्कविहीन,१ हजार ४५१ शव भेटिए

काठमाडौँ । नेपालमा भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ । हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना […]
तमु धिं नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रीप्रसाद गुरुङ

पोखरा । तमु धिं नेपालको अध्यक्षमा सुबेदार मेजर श्रीप्रसाद गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । तमु धिं नेपालको असोज ९ गते सम्पन्न ४२ औँ वार्षिक साधारणसभा तथा १७ औँ महाधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षसहित सम्पूर्ण पदाधिकारीका लागि एकल उम्मेदवारी दर्ता भएपछि सर्वसम्मत भएको निर्वाचन मण्डलका संयोजक शंकर गुरुङले जानकारी दिए। […]
ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलको २५औँ वार्षिकोत्सव समारोह : शैक्षिक सहकार्य र हिमाली जलवायु सङ्कटबारे गहन मन्थन

शैक्षिक सहकार्य र हिमाली जलवायु सङ्कटबारे गहन मन्थन लण्डन । बेलायतस्थित नेपाली दूतावासमा ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलको २५औँ स्थापना दिवस भव्य समारोहका बिच सम्पन्न भएको छ। सन् २००० मा स्थापित यस संस्थाले विगत साढे दुई दशकदेखि बेलायत र नेपालका शिक्षाविद् तथा शोधकर्ताहरूलाई एउटै मञ्चमा ल्याई प्राज्ञिक आदानप्रदान, लोकतन्त्रको संवर्द्धन र मानव अधिकारको वकालतमा उल्लेख्य भूमिका खेल्दै […]