मनाङका बाढीपहिरो प्रभावित ६४ परिवारलाई एनआरएनएको राहत सहयोग

लन्डन । मनाङका बाढीपहिरो प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा सञ्चालन गरिएको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत आज राहत सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज ८ देखि १२ गतेसम्म परेको भीषण वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावित चामेका १४ र ताल गाउँका ५० गरी ६४ परिवारलाई स्थानीय आवश्यकता र प्राथमिकताका […]

बेलायत–युरोप भ्रमण टुंग्याएर स्वदेश फर्किए पूर्वअर्थमन्त्री वर्षमान पुन

लन्डन । नेपाल सरकारका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। बेलायतसहित युरोप भ्रमणका लागि आएका पुन मंगलबार लन्डनस्थित हिथ्रो विमानस्थलबाट नेपाल फर्किएका हुन्। उनलाई हिथ्रो विमानस्थलमा नेकपा केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मामिला विभागका उपप्रमुख कृष्णकुमार राई, एनआरएनए उपाध्यक्ष एवं अभियन्ता विश्वास दीप तिगेला, अन्तर्राष्ट्रिय नेपाली मञ्च बेलायतकी नवनिर्वाचित अध्यक्ष […]

गायिका पवित्र गुरुङ बेलायत आउँदै, तमु लम परिवारको कार्यक्रममा प्रस्तुति दिने

लन्डन । तमु लम परिवार यूकेको पहिलो वार्षिक भेटघाट कार्यक्रम सहभागी हुन गायिका पवित्र गुरुङ नेपालबाट हिँडेकी छन् । यही १० अक्टोबर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ४ बजेदेखि आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन गायिका गुरुङ आउन लागेकी हुन् । पवित्रा ७ अक्टोबर बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बेलायत प्रस्थान गरेकी छन् । उनले […]

error: Content is protected !!