युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा बाढी प्रभावितलाई १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण

काठमाडौं । रसुवा उत्तरगया गाउँपालिका–३ ठूलो गाउँका बाढीपीडितलाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा सङ्कलित १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको छ । सोसाइटीका उपाध्यक्ष अगम गुरुङले उक्त गाउँका बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोगका सामग्री प्रदान गर्नुभएको हो । बाढीबाट उक्त गाउँका अधिकांश परिवार प्रभावित भएका छन् । राहन वितरणका […]

सेती–मादी डाँडा गाउँले समाज यूकेको दशैँ उत्सव भव्य रूपमा सम्पन्न

राज श्रेष्ठ, लन्डन (रेडिङ) । सेती–मादी डाँडा गाउँले समाज यूकेको दशैँ उत्सव भव्य रूपमा सम्पन्न भएको छ। गत ३ अक्टोबर २०२६ मा बेलायतको रेडिङस्थित तमु प्ये ल्हु सङ्घको भवनमा आयोजित उत्सवमा नर्दन आयरल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने समाजका करिब १५० सदस्य सहभागी भएका थिए। गण्डकी क्षेत्रका सेती र मादी नदी आसपासका कास्की, तनहुँ तथा […]

भोटेकोशी बाढीपीडितलाई तमु प्ये ल्हु संघ यूकेको २६ लाख ५० हजार सहयोग

लन्डन । तमु प्ये ल्हु संघ यूकेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि २६ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ नेतृत्वको टोलीतले बुधबार गृहमन्त्री सुधन गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरणको क्रममा तमु प्ये ल्हु संघ यूकेका सदस्य सूर्यबहादुर गुरुङ, धीरबहादुर […]

बाढीपीडितको पीडामा समर्पित ‘कहाँ भयौ बेपत्ता’ गीत तथा भिडियो सार्वजनिक

सागर तामाङ काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउने, बेपत्ता हुने तथा प्रभावित परिवार र आफन्तजनको पीडामा समर्पित ‘कहाँ भयौ बेपत्ता’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको स्वयम्भूस्थित क्वालिटी दरबार ब्याङ्क्वेटमा बुधबार, २०८३ असोज २८ गते आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारीले गीत तथा भिडियो लोकार्पण […]

छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स-२०२६ आगामी डिसेम्बर ४ र ५ मा जनकपुरधाममा हुने

लन्डन । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र संजाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र […]

error: Content is protected !!