युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा बाढी प्रभावितलाई १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण

SHARE:

काठमाडौं । रसुवा उत्तरगया गाउँपालिका–३ ठूलो गाउँका बाढीपीडितलाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा सङ्कलित १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको छ ।

सोसाइटीका उपाध्यक्ष अगम गुरुङले उक्त गाउँका बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोगका सामग्री प्रदान गर्नुभएको हो । बाढीबाट उक्त गाउँका अधिकांश परिवार प्रभावित भएका छन् । राहन वितरणका लागि गुरुङ साहित्यिक मञ्च नेपालले समन्वय गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!