बेलायतमा अनुग्रह फाउन्डेसनको पहलमा बाढी प्रभावितका लागि १५ लाख २५ हजार संकलन [सूची]

लन्डन । व्यवसायी सुमन राई नेतृत्वको अनुग्रह फाउन्डेसनको पहलमा बेलायतमा बाढी प्रभावितका लागि १५ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकालाई लक्षित गरी अनुग्रह फाउन्डेसनको पहलमा ७४७४ पाउन्ड ९० पेन्स (नेपाली रुपैयाँ १५,२५,०००) सङ्कलन भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका कोषाध्यक्ष सन्तोष राईका अनुसार नानीहरूका लागि […]

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा देवेन्द्र खेरेस निर्वाचित

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैटौँ अधिवेशनबाट देवेन्द्र खेरेसको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अक्टोबर १७ मा सम्पन्न अधिवेशनले निवर्तमान उपाध्यक्ष खेरेसको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मीजास तेम्बे, महासचिवमा चोक गुरुङ, सचिवमा अञ्जु अञ्जली र कोषाध्यक्षमा निर्मला परिवेश राई चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष खेरेससहित सम्पूर्ण पदाधिकारी तथा […]

तमु धीं युकेले “आदर्श तमु अवार्ड २०२६” क-कसलाई प्रदान गर्यो?

बेलायत – तमु धीं युकेले हरेक वर्ष सञ्चालन गर्दै आएको “आजीवन सदस्य रात्रिभोज” गत शनिबार, १७ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा भव्य रूपमा सम्पन्न गरेको छ। उक्त रात्रिभोजमा तमु धीं युकेले यस वर्षको “आदर्श तमु अवार्ड २०२६” बिन्दु गुरुङ, लिडिया गुरुङ, ह्यारी गुरुङ, सन्त गुरुङ, बेन कुमार गुरुङ, ललितमान गुरुङ, चन्द्र बहादुर […]

Dashain 2026 Celebration of CNS: A Night of Unity, Music, and Remembrance

Maj Udai Gurung MBE – Colchester UK This year, the main days of Dashain fell on weekdays, when most members are at work. To ensure everyone could celebrate together, the Colchester Nepalese Society (CNS) held its annual festivities on the weekend prior, Saturday, 17 October 2026, at Marks Tey Parish Hall. Planning and Preparation Preparations […]

नेपाली कौडा गीत ‘लर्के जोवन’ सार्वजनिक

सागर तामाङ काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतलाई समेट्दै नयाँ नेपाली कौडा गीत ‘लर्के जोवन’ सार्वजनिक भएको छ। गायक अजय दोङको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो रिया लामा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा रिया लामा, अजय दोङ, लुना बुढाथोकी र रोबिन मगरको अभिनय रहेको छ। नेपाली मौलिक भेषभूषा, सांस्कृतिक परिवेश […]

चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंमा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ भने चालक १८ वर्षीय मोहन ठाकुर गम्भीर घाइते भएका छन् । कार्तिक १ गते राति ११:२० बजे ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जसिमलाई नेपाल […]

error: Content is protected !!