बेलायतमा नेपाली युवाको पीडा : पाउन्ड साट्न दिए ४ लाख ४२ हजार, न पाउन्ड आयो न सम्पर्क भयो

लन्डन । बेलायतमा कार्यरत नेपाली युवा प्रशान्त (नाम परिवर्तन)ले पाउन्ड साट्ने क्रममा आफू ठगीमा परेको गुनासो गरेका छन्। दसैँ समयमा कात्तिक ५ र ६ गते (२२/२३ अक्टोबर २०२६) मिलन कोइरालाले दिएको दुई बैंक खातामा गरी ४ लाख ४२ हजार २ सय रुपैयाँ नेपाली रुपैयाँ पठाए पनि अहिलेसम्म पाउन्ड नपाएको प्रशान्तले एभरेस्ट टाइम्स यूकेलाई बताएका छन्। […]
चलचित्र नाक्छोङ : सांस्कृतिक चेतना र पुर्ख्यौली विरासतको कथा

आइतबार २५ अक्टोबर २०२६ का दिन हङकङको ‘याउ मा ताई’ कम्युनिटी हलमा हेरेको चलचित्र ‘नाक्छोङ’ले राई समुदायको बान्तावा संस्कारमा लोप हुन लागेको परम्परा र संस्कृति बचाउने एउटा गम्भीर अभियानको सुरुवात गरेको छ। पुस्तकजस्तै सिनेमा पनि ज्ञान बाँड्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उत्तम माध्यम हो। यसमा छायाङ्कन गरिने दृश्य, स्क्रिप्ट र संवादहरू मनोरञ्जनात्मक मात्र […]
सिद्धार्थ नेपाली समाज यूकेद्वारा बाढीपीडितका लागि ५ हजार ५०० पाउन्ड सहयोग हस्तान्तरण

लन्डन । बेलायतस्थित सिद्धार्थ नेपाली समाज (एसएनएस) युकेले नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि संकलन गरेको ५ हजार ५०० पाउन्ड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। समाजले संकलित रकम २७ अक्टोबर २०२६ मा काठमाडौंस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत पठाएको जानकारी दिएको हो। रकम पठाउने क्रममा अनलाइन बैंकिङमार्फत कारोबार गर्न […]
विमल गुरुङ कृति पुरस्कार ‘लाहुरेनी सौन्दर्य’ र ‘मध्यको उज्यालो’ लाई

सुनसरी । कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने भएको छ । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बुधबारको बैठकले दुवै कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुस्तकालयका अनुसार पुरस्कारको राशि […]