‘नर्थोल्ट १० के रन’मा तमु समाज यूकेका अध्यक्ष घलेसहित १० धावकको सहभागिता

लन्डन । नेपाल रन यूकेले आयोजना गरेको ‘नर्थोल्ट १० के रन २०२६’ मा तमु समाज यूकेका १० जना प्रतिनिधिले उत्साहपूर्वक सहभागिता जनाएका छन्। आइतबार, १ नोभेम्बर २०२६ मा आयोजित १० किलोमिटर दौडमा समाजको प्रतिनिधित्व गर्दै अध्यक्षदेखि युवा सदस्यसम्मका सहभागीहरू दौडिएका थिए। दौडमा तमु समाज यूकेका अध्यक्ष विन्दुकुमारी घले गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, सदस्यहरू सारा गुरुङ, […]
पप्पी अपिलमा बेजिङस्टोक नेपाली समाजका १४ स्वयंसेवकको सहभागिता

बेजिङस्टोक, बेलायत । रोयल ब्रिटिस लेजन (आरबीएल) को आयोजनामा बेजिङस्टोकमा सम्पन्न वार्षिक ‘पप्पी अपिल’ कार्यक्रममा बेजिङस्टोक नेपाली समाज (बीएनसी) का १४ जना स्वयंसेवकले सहभागिता जनाएका छन्। कार्यक्रममा समाजका स्वयंसेवकहरूलाई तीनवटा सिफ्टमा विभाजन गरी जिम्मेवारी प्रदान गरिएको थियो। पहिलो सिफ्टमा बिहान १० देखि १२ बजेसम्म विजय लिङ्थेप, टेक कुलुङ राई, पञ्चवीर राई र दुर्गा राई खटिएका […]
नेपाली साहित्य विकास परिषद् युकेको अध्यक्षमा कोमल श्रेष्ठ मल्ल

लन्डन । नेपाली साहित्य विकास परिषद् युकेको अध्यक्षमा कोमल श्रेष्ठ मल्ल फेरि चयन भएका छन्। वेस्ट लन्डनको एक्टनस्थित एबिआई कलेजमा सम्पन्न ३०औँ साधारणसभाले आगामी दुई वर्षका लागि मल्लको नेतृत्वमा १५औँ कार्यकारिणी समिति चयन गरेको हो। १६ सदस्यीय नयाँ कार्यसमितिमा ध्रुव केसी वरिष्ठ सहअध्यक्ष तथा सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी र वाचस्पति […]
एनआरएन नागरिकता सम्बन्धी कानून छिट्टै बनाउन सरकार प्रतिबद्ध छ: सांसद झा

लन्डन – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभाग प्रमुख तथा सांसद मनीष झाले एनआरएन नागरिकता सम्बन्धी कानून छिट्टै बनाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन्। शनिबार सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेद्वारा ‘इस्युज अफ नेपाली डायस्पोरा’ विषयमा प्लमस्टिडमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सांसद झाले आफुले कानुन मंत्री सोविता गौतमसंग यस विषयमा छलफल गरेको र आगामी तीन […]
साहित्यकार तथा कलाकार सूर्य गुरुङको “तिम्रो माया” कृति विमोचित

विश्वासदिप तिगेला – बेलायत । लण्डन – साहित्यकार तथा कलाका सूर्य गुरुङको कविता र गीतको संगालो “तिम्रो माया” कृतिको १ नोभेम्बर २०२६ का दिन एक विशेष समारोहका बिच विमोचन गरिएको छ। मिचेटस्थित तमु धी युकेको भवनमा आयोजित उक्त कार्यक्रममा स्रष्टा गुरुङकी ९७ वर्षीया आमाको बाहुलीबाट सो कृतिको विमोचन गरिएको हो। दीप प्रज्वलन गरी शुभारम्भ गरिएको […]
जिआरएनसी युकेद्वारा नेसनल लोटरीबाट ५ लाख पाउण्ड प्राप्त : केक काटेर उत्सव मनाइयो

बेलायत – ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले नेसनल लोटरीद्वारा ५ लाख पाउण्ड फण्ड प्राप्त गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ। आइतबार, १ नोभेम्बर २०२६ का दिन बेलायतको अल्डरसट सहरस्थित आफ्नै कार्यालयमा केक काटेर खुशीयाली मनाइएको हो । उक्त नेसनल लोटरी फण्डको बारेमा जिआरएनसीका अध्यक्ष लिला सेलिङ माबो र सिनियर प्रोजेक्ट म्यानेजर सुशीला थापा मगरले चौमासिक बैठकमा […]