नेपाल तामाङ घेदुङको वर्तमान नेतृत्वको भूमिकाप्रति पूर्वमहासचिव दोङले उठाए प्रश्न

काठमाडौं । नेपाल तामाङ घेदुङका पूर्वमहासचिव तथा सञ्चारकर्मी जगतमान दोङ तामाङले नेपाल तामाङ घेदुङको वर्तमान नेतृत्वको भूमिकाप्रति प्रश्न उठाएका छन् । आइतबार काठमाडौंमा भएको कार्यक्रममा पूर्वमहासचिव दोङले तामाङ संस्कृति र परम्पराविपरीत घेदुङका पदाधिकारी लागेको भन्दै आपत्ति जनाएका हुन् । घेदुङका पदाधिकारीले संस्थाको नीतिविपरीत म्हेनिङ (दसैं) का गतिविधि गरेको भन्दै उनले नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय […]

सुवर्णको ‘इक्किसुम इक्ला’: याक्थुङ ज्ञान र सांस्कृतिक सम्पदाको दस्तावेज

यालाक्मा मुन्धुमअनुसार, आफूहरूले पनि खान पाउने सर्तमा माक्चेरे पुः (भँगेरी चरी) ले ताक्मारु यारु अर्थात् घैया धानको बीउ मानिसलाई दिएर खेती गर्न सिकाएको आख्यान छ। यही घटनापछि हाम्रा पुर्खाहरूले खेतीपाती गर्न थालेको विश्वास गरिन्छ। तर धान पाक्न थालेपछि चराहरूले बाली खाएर नोक्सान पुर्‍याउन थाले। चरासँगको पूर्वसर्तका कारण पुर्खाहरूले अन्न जोगाउने अर्को उपाय खोज्नुपर्‍यो। उनीहरूले पाकेको […]

लन्डनमा ‘नर्थहोल्ट १० के रन’ भव्य रूपमा सम्पन्न, ३०० भन्दा बढी धावक सहभागी

लन्डन । बेलायतको लन्डनमा आयोजित पाँचौं ‘एइएसएन नर्थहोल्ट १० के रन’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल रन यूकेको आयोजनामा भएको उक्त प्रतियोगितामा ३ सयभन्दा बढी धावकहरूले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए भने अन्य झन्डै ३ सय जना धावकहरू भर्चुअल माध्यमबाट जोडिएका थिए। प्रतियोगितामा जुम्ला निवासी नेपालका चर्चित पूर्वधावक तथा प्रशिक्षक ओलम्पियन हरि रोकायाको विशेष […]

नेपालका पूर्वप्रधानमन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड ४९ लाख असुलउपर गर्न मागदाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोरङ जिल्लास्थित रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको हदबन्दी छुटअन्तर्गतको सरकारी सार्वजनिक जग्गा बदनियतपूर्वक सट्टापट्टा तथा बिक्री गर्न छुट दिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा […]

बेजिङस्टोक नेपाली समाज यूकेद्वारा बाढीपीडितका लागि ४ हजार १०० पाउन्ड सहयोग

लन्डन । बेजिङस्टोक नेपाली समाज (बीएनसी) यूकेले नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि संकलन गरेको ४ हजार १०० पाउन्ड (नेपाली रुपैयाँ ८ लाख ३२ हजार ३००) हस्तान्तरण गरेको छ। समाजले उक्त रकम नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण […]

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि

नेपाल । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा मृत्यु भएका भारतीय नागरिकसहित घाइते तीन जनाको पहिचान खुलेको छ । हेलिकप्टर दुर्घटनामा भारत–तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको छ । घाइते अवस्थामा रहेका फिस्टेल एयरका पाइलट […]

पुन मगर समाज यूके र नेपालको सहकार्यमा संकलित करिब १७ लाख नगद विपद् प्रभावितलाई वितरण

बेलायत । पुन मगर समाज यूके र नेपालको सहकार्यमा संकलित करिब १७ लाख नगद म्याग्दी, पर्वत र बागलुङममा विपद्‌मा परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई सहयोग गरिएको छ । १६ लाख ७४ हजार ३७५ रुपैयाँ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो । […]

अवतरणका क्रममा सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु, एक घाइते

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका छन् । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा डाइनास्टिक एयर र फिस्टेल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन्। दुर्घटनामा हेलिकप्टरमा सवार […]

GRNC President Lila Seling Mabo Expresses Sincere Thanks to Her Team

Aldershot, UK – Greater Rushmoor Nepali Community (GRNC) held its quarterly meeting on Saturday, 1 November 2026, at the GRNC office under the chairmanship of President Lila Seling Mabo. On behalf of the organisation, President Mabo expressed her heartfelt gratitude to all Trustees, Advisors, Executive Committee members, and volunteers for their unwavering hard work, dedication, […]

error: Content is protected !!