Guy Fawkes Fireworks Display 2026

By Maj Udaibahadur Gurung MBE Colchester, UK – On Thursday, 5 November 2026, the Colchester Diverse Communities Network (CDCN) once again supported King Cole’s Kittens in running the annual Guy Fawkes Fireworks Display at Castle Park. As announced in advance, CDCN volunteers safely guided members of the public through the War Memorial gates throughout the […]
प्रवासी नेपाली मञ्चको अन्तरराष्ट्रिय कमिटीको अध्यक्षमा थापा, सचिवमा सिम्खडा

काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको दोस्रो अन्तररााष्ट्रिय अधिवेशनबाट प्रभुराम थापा (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । ३५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा टक गुरुङ (युएई), सचिवमा रामशरण सिम्खडा, (बेलायत), उपसचिवमा कृष्ण लामिछाने (अमेरिका) र ज्योति शर्मा (इजरायल)लगायत छन् । नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले सो पार्टीको केन्द्रीय कार्यालयमा बधाई तथा […]
भोजपुरका कृष्णबहादुर काङमाङ राई स्मृति प्रतिष्ठान र १ लाख राशिको पुरस्कार स्थापना

काठमाडौं । नेपाली लोकसंस्कृति, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्याएका कृष्णबहादुर काङमाङ राईको स्मृतिमा परिवारले पुरस्कार स्थापना गरेको छ । कृष्णबहादुर काङमाङ राई स्मृति प्रतिष्ठान स्थापना गरी नेपाली साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा साधकलाई हरेक वर्ष एक लाख दुई रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । पूर्वेली लोकदोहोरीका […]
बेलायतमा तमु अगुवाहरूसँग पर्यटनमन्त्री पौडेलको भेटघाट

लन्डन । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’सँग बेलायतमा रहेका तमु अगुवाहरूले रात्रिभोजसहित भेटघाट गरेका छन्। बिहीबार ५ नोभेम्बरमा फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा भेटघाट कार्यक्रम भएको हो । भेटका क्रममा मन्त्री पौडेलसँग विभिन्न विषयमा विचार आदानप्रदान तथा अनुभव साटासाट गरिएको एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले जानकारी गराइन् । कार्यक्रमको समन्वय काउन्सिलर […]
खोटाङ सेवा समाज बेलायतको २०औँ वार्षिकोत्सव नेपालमै मनाइने, के के छन् कार्यक्रम ?

भुमिराज राई बेलायत । बेलायतमा क्रियाशील खोटाङ्गेहरूको साझा संस्था खोटाङ सेवा समाज (केएसएस) बेलायतले २०औँ वार्षिकोत्सव – प्लाटिनम जुबलीको अवसरमा जन्मभूमि खोटाङमै बृहत् खेलकुद तथा साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार अन्तर गाउँपालिका तथा नगरपालिकास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता आगामी २०८३ माघ २२ र २३ गते (६ र ७ […]