प्रवासी नेपाली मञ्चको अन्तरराष्ट्रिय कमिटीको अध्यक्षमा थापा, सचिवमा सिम्खडा

SHARE:

काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको दोस्रो अन्तररााष्ट्रिय अधिवेशनबाट प्रभुराम थापा (अमेरिका)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

३५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा टक गुरुङ (युएई), सचिवमा रामशरण सिम्खडा, (बेलायत), उपसचिवमा कृष्ण लामिछाने (अमेरिका) र ज्योति शर्मा (इजरायल)लगायत छन् । नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले सो पार्टीको केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना दिए ।

अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!