यस्ता छन् एनआरएनएको ११८औँ आईसीसी बैठकका निर्णय [विज्ञप्तिसहित]

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले विधान संशोधन सुझाव समिति र अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। सन् २०२६ नोभेम्बर २२ (मंसिर ६) मा संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न सांगठनिक, संस्थागत तथा समसामयिक विषयमा छलफल गर्दै उक्त निर्णय गरेको हो। बैठकको सञ्चालन महासचिव […]
काँडाको कविता [कविता]

अक्सर फूल मन पराउँछ मान्छे मन पराउँदैन काँडा अपशोच ! म मन पराउँछु काडाँ काँडाकै बिच बाट फक्रिरहेका छन फूलका जवानी । एउटी नवयौवना टपक्क टिप्छे फूल सिउरन्छे चुल्ठोमा लजाए झै गरी टोक्छे औला सँगै रहेको उसको प्रेमी मुसुक्क हाँस्छ अहो ! कति असुरक्षित छ फूलको जीवन ? बैसालु हाँसो हास्ँनै नपाई जवानीको खुसी साट्नै […]
अन्तरराष्ट्रिय साहित्य समाजको बोर्ड अफ ट्रष्टी अध्यक्षमा तीर्थराज पाण्डेय निर्वाचित

वासिङ्गटन डिसी (अमेरिका) । प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास)को बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले सोमबार जारी गरेको सूचनाअनुसार उपाध्यक्षमा राम खत्री, महासचिवमा प्रकाश नेपाल र कोषाध्यक्षमा नेत्रबन्धु पोख्रेल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा ईश्वरी भट्ट, सन्ध्या पहाडी […]
बेलायतमा २५ नोभेम्बरमा ‘फुल मुन मेडिटेसन’ कार्यक्रम हुँदै

फार्नबरो । बेलायतमा पूर्णिमाको अवसर पारेर सामूहिक ध्यान कार्यक्रम आयोजना हुने भएको छ। ‘फुल मुन मेडिटेसन’ नाम दिइएको उक्त कार्यक्रम नोभेम्बर २५ बुधबार साँझ ९ बजे फार्नबरोस्थित गोर्खा भवनमा हुने आकाश हिलिङ प्राक्टिसनर लेभल ३ का प्रशिक्षक एवं सञ्चारकर्मी प्रकाश गुरुङले जनाएका छन् । ‘लुनार इनर्जी एन्ड लेटिङ गो’ अर्थात् चन्द्र ऊर्जासँग जोडिएर मानसिक तनाव […]
बेलायतमा व्यवसायी तथा समाजसेवी पुरन गिरीलाई अन्तर्राष्ट्रिय ‘ग्रीन एप्पल इन्भाइरोन्मेन्ट अवार्ड’

लन्डन । बेलायतमा व्यवसायी तथा समाजसेवी पुरन गिरीलाई वातावर्णसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार प्रदान गरिएको छ । ब्रिटिस संसदको उपल्लो सदन हाउस अफ लर्डसमा सोमबार आयोजित विशेष समारोहमा व्यवसायी गिरीलाई ‘द ग्रीन अर्गनाइजेसन’ ले ‘ग्रीन एप्पल इन्भाइरोन्मेन्ट अवार्ड-२०२६’ (नेस्नल सिल्भर) प्रदान गरेको हो । अवार्ड ग्रहणपछि व्यवसायी गिरीले भने, ‘पर्वतदेखि बेलायतसम्मको यात्रामा आज द ग्रीन अर्गनाइजेसनद्वारा […]