आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन, बेलायतबाट लिम्बु र शेर्पा

SHARE:

लन्डन अक्टोबर १८ । नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन गरिएको छ । असोज ३० गते आयोजित जुम मिटिङ भेलाबाट मान राना मगर (अमेरिका) को संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा शिव भुजेल (कतार), सदस्य सचिवमा पासाङ शेर्पा (यूएई) र आर्थिक संयोजकमा विमला सेने लिम्बु (बेलायत) चयन हुनुभएको छ । नवगठित समिति महासंघको सचिवालय अन्तर्गत रहने छ ।

पदाधिकारी तथा सदस्यहरु :

१. संयोजक, मान राना मगर, अमेरिका

२. सहसंयोजक, शिव भुजेल, कतार

३. सदस्य सचिव, पासाङ शेर्पा, युएई

४. आर्थिक संयोजक, विमला सेने लिम्बु, बेलायत

सदस्यहरुः ५. लोक चेम्जोङ, अध्यक्ष, अमेरिका ६. अरुणकुमार तामाङ, अध्यक्ष, अष्ट्रेलिया ७. मिङ्मार शेर्पा, अध्यक्ष, इजरायल ८. पुरुषाेत्तम सुनुवार, अध्यक्ष, कतार ९. अमृत तामाङ, अध्यक्ष, कुवेत १०. वीरकाजी गुरुङ, अध्यक्ष, क्यानडा ११. सञ्जिव राई, अध्यक्ष, जापान १२. युगेल तेन्डुप शेर्पा, अध्यक्ष, दक्षिण कोरिया १३. हेमबहादुर गुरुङ, अध्यक्ष, पोर्तुगल १४. झहरमान थेबे, अध्यक्ष, बहराइन १५. बाबुराजा लामा, अध्यक्ष, बेल्जियम १६. भिमकुमार राई, अध्यक्ष, मकाउ १७. विपिन राई, अध्यक्ष, मलेसिया १८. विजयलक्ष्मी राई, अध्यक्ष, दुबई १९. कमानसिंह कर्मा पहाडी शेर्पा, अध्यक्ष, बेलायत २०. खेम गुरुङ, अध्यक्ष, साउदी अरब २१. किसन राई, अध्यक्ष, हङकङ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!