हार्दिक समबेदना: श्री बल बहादुर लाबुङ लिम्बु

SHARE:

हार्दिक समबेदना

हाम्रा एभेरेष्ट टाइम्सका शुभचिन्तक तथा आदिवासी जनजाती पत्रकार महासंघ युकेका अध्यक्ष प्रमिला लाबुङ राईज्युको पूजनीय पिता श्री बल बहादुर लाबुङ लिम्बुज्युको निधनको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं।

एभेरेष्ट टाइम्स युके तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!