दोस्रो एनआरएनए कप तथा उत्सव सनिवार १३ सेप्टेम्वरमा २०२५ मा हुने

SHARE:

बेलायत। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको दोस्रो एनआरएनए कप तथा मेला २०२५ आगामी सनिवार १३ सेप्टेम्वर २०२५ को दिनमा हुने भएको छ।

एनआरएनए युकेले एनआरएनए कप तथा उत्सव २०२५ बेलायतको Sringwest Academy Browells Lne, Feltham शहरमा आयोजना गर्न गैरहेको छ।

उक्त एनआरएनए कप तथा उत्सव २०२५ मा फुटवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। फुटवल प्रतियोगिताको लागि मेन टिम, भेट्रान टिम र महिला टिमको सहभागी हुनेछन्। टिम प्रवेश शुल्क मेन टिमको लागि £२०० भेट्रानको लागि £२०० र महिला टिमको लागि £५० राखिएको छ।

मेन टिमतर्फको बिजयीले £२२०० प्राप्त गर्ने छन भने उपबिजयी टिमले £११०० प्राप्त गर्ने छन्। भेट्रानतर्फको बिजयी टिमले £१२०० प्राप्त गर्ने छन् भने उपबिजयी टिमले £६०० प्राप्त गर्ने छन्।

त्यस्तै महिलातर्फको बिजयी टिमले £२०० प्राप्त गर्ने छन् भने उपबिजयीले टिमले £१०० प्राप्त गर्ने छन्। फुटवल प्रतियोगिताको लागि टिम दर्ता गराउनको लागि निम्न तलका ब्याक्तिहरुलाई सम्पर्क गर्न भनिएको छ:
बिशाल: ०७४९० ००६६६१
निशान: ०७७०८ ८९७९९९
दिवस: ०७८७८ ७९८५५६

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!