बेलायत निवासी दीप गुरूङ र भगवती गुरुङको परिवारबाट नेपाल बौद्ध गुम्बालाई १ लाख ११ हजार सहयोग

SHARE:

लन्डन । बेलायत निवासी दीप गुरूङ र भगवती गुरुङको परिवारबाट नेपाल बौद्ध गुम्बालाई १ लाख ११ हजारभन्दा बढी सहयोग भएकोछ ।

धरानमा निर्माणाधीन गुम्बाका लागि दीप दम्पतीले एक लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र प्रदान गरेका नेपाल बौद्ध गुम्बा, गुरूङ सेवा समिति धरान-१८ ले मंगलबार जनाएको छ ।

निर्माणधीन गुम्बाको तीन वटा मूर्तिका लागि ९१ लाख लाग्ने भन्दै दान-पुण्य अभियान सुरू गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!