मनोरञ्जन

पाःलाममा याक्थुङ लाजेकी रोलमोडल : सुनिता लाबुङ

उहिले याक्थुङ लाजेका सातरात सातदिन धाननाच्ने युवायुवतीहरुको समाजमा प्रतिष्ठा उच्च हुन्थ्यो । घरमा तान थापेर खाँडी र रेलीको परम्परागत विभिन्‍न कपडा बुन्ने कला, खेतीपाती गर्ने युवतीहरु र डोको, थुन्से, चेप, मान्द्रो बुन्ने सीप, नुनको भारी

गीतकार अर्जुन गुरुङको नयाँ कोसेली ‘गुराँस झैं फुल्न मन लाग्छ’

काठमाडौं ८ भदौ । गीतकार अर्जुन गुरुङले स्रोता दर्शकमाझ नयाँ कोसेली ‘गुराँस झैं फुल्न मन लाग्छ’ पस्केका छन् । उनको शब्द, संगीतमा तयार पारिएको गीत सुपर युनिक फिल्मस्को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सुपर

फुकुओका तीज फेस्टिबल कन्टेस्टमा सुजाता प्रथम, इशया द्वितीय

जापान ८ भदौ । फुकुओका नेपाल सोसाइटीले हिन्दु नारीहरुको महान् चाड तीजको अवसरमा आयोजना गरेको ‘तीज फेस्टिबल कन्टेस्ट २०२०’ को विजेता घोषणा गरिएको छ । आइतबार घोषणा गरिएको परिणाम अनुसार फुकुओकाकी सुजाता थापा प्रथम, नेपालकी

बेलायत निवासी गीतकार राईका ‘हाम्रो संखुवासभा’ गीति भिडियो

लन्डन ७ भदौ । बेलायत निवासी गीतकार सेमन्त राईका ‘हाम्रो संखुवासभा’ गीति भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोकभाकामा आधारित भिडियो स्वयम् गीतकारकै युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायिका रिता राईले स्वर भरेकी

बैंकर्स गोविन्द गुरुङ फेरि गुन्जिए ‘घाउ’ गीतमा

काठमाडौं ५ भदौ । बैंकर्स गोविन्द गुरुङ फेरि ‘घाउ’ गीतमा गुन्जिएका छन् । गौतम डंगोल सन्देशको शब्द र शक्ति बल्लभको कम्पोज रहेको ‘घाउ’ बोलको गीतमा गुरुङले स्वर दिएका हुन् । लमजुङको भुलभुलेमा निम्नमध्यम वर्गीय परिवारमा

मौलिक तीज गीत ‘कालुको माया’ [भिडियोसहित]

नुवाकोट भदौ २ । जिलिङका लोकगायक सन्तोष बजगाईले मौलिक तीज गीत ‘कालुको माया’ सार्वजनिक गरेका छन् । सिलवाल फिल्म प्रालिको बजार व्यवस्थापनमा आएको यो गीतमा वर्षा शिलवाल र सन्तोष बजगाईको आवाज रहेको छ । सन्तोष

कास्कीमा कोरोना र बाढीपहिरो प्रभावित ४४ मगर कलाकारलाई राहत वितरण

पोखरा ३२ साउन । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारहरुलाई राहत वितरण गरेको छ । बेलायत लगायत विभिन्न मुलुकबाट जम्मा भएका रकमबाट मगर सांस्कृतिक संघ

तामाङ कलाकार संघले सिन्धुपाल्चोक लिदीका पहिरो प्रभावितलाई दियो १ लाख

काठमाडौं ३१ साउन । नेपाल तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरोपीडितका लागि १ लाख नगद सहयोग गरेको छ । कलाकार संघको अक्षय कोषबाट पहिरोपीडितका लागि सहयोग गरिएको हो । सहयोग रकम जिल्ला समन्वय समिति

गायिका तिवारीको ‘तिनपाते’ चर्चा

काठमाडौं साउन २९ । भ्वाईस अफ नेपालबाट उदाएकी प्रतिभाशाली गायिका विद्या तिवारीको केही साताअघि बजारमा आएको ‘तिनपाते’ गीतले यतिबेला बजार तताइरहेको छ । ग्रामीण भेगको निश्चल प्रेम जुन अभाव र गरिबी बिचमै पनि खुसीले मौलाएको

फुकुओका नेपाल सोसाइटीद्वारा जापानमा ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना

जापान साउन २८ । फुकुओका नेपाल सोसाइटीले ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना गरेको छ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सोसाइटीले आफ्नै फेसबुक पेजबाट फोटो कन्टेस्ट राखेको हो । प्रतियोगितामा महिला दिदीबहिनीले आफ्नो

आयो ‘डल्ली’

काठमाडौं साउन २७ । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको ‘डल्ली’को शब्द, संगीत, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे

लमजुङे मौलिक कौरा ‘डढुवाको ठिटो म त…’ सार्वजनिक [भिडियोसहित]

काठमाडौं । विश्‍वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको बेला सांगीतिक क्षेत्रमा नयाँ कोसेली सार्वजनिक भएको छ । राजबहादुर गुरुङ, सरिता सारु मगर र रेनु रिलामी मगरको आवाजमा सजिएको लमजुङे मौलिक कौरा ‘डढुवाको ठिटो म त…’ सार्वजनिक

error: Content is protected !!